• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २४
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home साहित्य

गजलकार दाहालको ‘यी मान्छे यी नजर’ विमोचन

हरि खरेल by हरि खरेल
April 9, 2022
in साहित्य, स्थानीय समाचार
A A
0
गजलकार दाहालको ‘यी मान्छे यी नजर’ विमोचन
Share on FacebookShare on TwitterEmail this

“यी मान्छे, यी नजरहरु, जज्जब लाग्यो
शून्य शून्य छन् खप्परहरु, गज्जब लाग्यो”

गजलकार जर्नादन दाहालको ‘यी मान्छे यी नजर’ गजल संग्रह विमोचन भएको छ । शनिबार शुक्ला साहित्य सङ्गम प्रतिष्ठान तनहुँको १८० औं काव्य शृङ्खला तथा स्रष्टा सम्मान कार्यक्रममा दहालको सो कृति विमोचन भएको हो ।

विमोचन कार्यक्रममा बोल्दै साहित्यकार एवम् कृतिका समिक्षक रुपिन्द्र प्रभावी जोशीले समग्र नेपाली साहित्यको सुन्दर कृति मध्यको एक उत्कृष्ट रचना यी मान्छे यी नजर रहेको बताए । गजल संग्रहमा रहेका अधिकांश रचनाहरु निराशवादी कम आशावादी बढी रहेको बताए । साहित्यकार दाहालको कृतिमा स्वच्छन्दतावाद, मानवतावाद, आशावाद, समाजमा रहेको विकृतिको व्याङ्ग्यात्मक प्रस्तुति, लयात्मक र प्रतिकात्मक भाषा शैलिको प्रयोगले गजल आफैमा पूर्ण रहेको बताए । समिक्षक जोशीले संग्रहका केही कृतिमा निपातको प्रयोग अलि बढि रहेको बताए । साथै संग्रहका एक÷दुई ठाउँमा काव्य दोहोरीएको उक्त प्रवृत्तिलाई कम गर्दै जान सुझाव पनि दिए ।

साहित्यकार दहालले पहिलो कृति माधुरि–२०६३ गजल संग्रह प्रकाशन गरि साहित्य क्षेत्रमा प्रवेश गरेका थिए । त्यसपछि उनले उद्वेलित मनहरु (गजल संग्रह–२०६४), कविको मृत्यु (कविता संग्रह–२०६४) प्रकाशनमा रहेका छ । वि सं. २०३० सालमा झापामा जन्मेका दहालले पछिल्लो सयम तनहुँलाई आफ्नो कर्मभुमि बनाएर बसेका छन् । उनि शिक्षण पेशामा पनि आबद्ध छन् ।

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.