नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रिय कार्य समिति क्षेत्र नं २ क को मंगलबार वसेको वैठकले नेपाल
सञ्चालन गर्न प्रतिनिधि तोकेको छ ।
नेपाली काँग्रेसको विधान अनुसार टोल समिति गठन गर्ने अभियान र स्थानीय चुनावलाई लक्षित गरी घर घर जाऔं, काँग्रेसलाई जिताऔ अभियान सञ्चालन गर्न विभिन्न व्यक्तिहरुलाई क्षेत्र अन्सतर्वैगत शुक्लागण्डकी नगरपालिका, म्याग्दे र ब्यासका दुईवटा वडाहरुमा एक एक जना प्रतिनिधि तोकि जिम्मेवारी दिईएको प्रवक्ता खेमराज रेग्मीले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ ।
स्थानीय निर्वाचनको मिति नजिकिए सँग मुख्य राजनैतिक दलहरु टोल समिति गठन गरी राजनैतिक गतिविधिलाई बढावा दिएका छन् ।