काठमाडौं । पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि भएको छ। नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा प्रतिलिटिर ३ रुपैयाँले वृद्धि गरेको हो।
नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय ४५ रुपैयाँ, डिजेल र मट्टितेल १२८ रुपैयाँ कायम गरिएको छ। ग्यासमा भने मूल्य नबढाइएको निगमले जनाएको छ।