• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ २८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home राजनीति

एमाले तनहुँमा शुक्लागण्डकीबाट को को निर्वाचित भए ?

सम्पादक by सम्पादक
January 11, 2022
in राजनीति, स्थानीय समाचार
A A
0
एमाले तनहुँमा शुक्लागण्डकीबाट को को निर्वाचित भए ?
Share on FacebookShare on TwitterEmail this

नेकपा एमालेको नवौ जिल्ला अधिवेशनमा शुक्लागण्डकी नगरपालिकाबाट उप सविच सहित दुई खुल्ला सदस्य, महिला सदस्य एक, एक जनजाति सदस्य सहितको प्रतिनिधित्व गराएको छ ।

उस सचिवमा शुक्लागण्डकी नगरपालिकाका नगर कार्यपालिका सदस्य एवं प्रवक्ता युवा नेता खिम बहादुर कुमाल सर्वसम्मत भएका छन् भने सदस्य खुल्ला तर्फ नेकपा एमालेमा लामो योगदान गरेको लामो सयम स्थानीय स्तरमा काम गरेका देवलाल खनाल र दुर्गा बहादुर महतले निर्वाचन प्रक्रिया मार्फत सफलता हासिल गरेका छन् । महिला सदस्य तर्फ भने फुलमाया वाग्ले सर्वसम्मत भएकी छिन । यसैगरी जनजातीमा देव बहादुर गुरुङ्ग देवानले निर्वाचन मार्फत जित हासिल गरेका छन् ।
जिल्ला महिला सदस्य भुगोल तर्फ दानु अधिकारी सापकोट र विष्णुमाया पराजुली अधिकारी सर्वसम्मत चयन भएका छन् भने खुल्ला भुगोलतर्फ १० जनाको उम्मेद्वारी परेपछि भएको निर्वाचनमा आनन्द सुन्दर श्रेष्ठ, कृष्ण बहादुर पौडेल, लोक नारायण श्रेष्ठ, हरि रिमाल र खिम बहादुर महत जित हासिल गरेका छन । लेखा समिति सदस्यमा बलराम घिमिरे निर्वाचित भएका छन् ।


नेकपा एमालेको हालसालै सम्पन्न केन्द्रिय महाधिवेशन मार्फत नगर उप प्रमुख सविता रसाईली केन्द्रिय सदस्य चयन भैकेको हुँदा नेकपा एमालेको प्रभाव क्षेत्रको रुपमा मानिएको शुक्लागण्डकी नगरपालिकालाई विशेष रुपले हेरिन थालिएको छ । नेकपा एमालेमा भएको फुटबाट सबै भन्दा धेरै असर परेको यस नगरमा नगरपालिकामा प्रतिनिधित्व गर्ने ४ जना वडा अध्यक्ष, दुई जना कार्यपालिका सदस्य सहित १० जना एकिकृत समाजवादीमा लागेका छन् । एमालेको जिल्ला अधिवेशन मार्फत निर्वाचित यी नेतृत्वलाई अवको निर्वाचनमा फुटको प्रभावलाई व्यवस्थापन गरी नगरको विगतको विरासत कायम गर्न अर्को ठुलो चुनौति रहनेछ ।

 

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
स्थानीय समाचार

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
स्थानीय समाचार

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
स्थानीय समाचार

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
स्थानीय समाचार

अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण
स्थानीय समाचार

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत
स्थानीय समाचार

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
  • निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
  • प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
  • अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
  • गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.