• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २५
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home खेलकुद

हलेदीमा फुटबल प्रतियोगिता सुरु

हरि खरेल by हरि खरेल
January 9, 2022
in खेलकुद, स्थानीय समाचार
A A
0
हलेदीमा फुटबल प्रतियोगिता सुरु
Share on FacebookShare on TwitterEmail this

 कोत्रे । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा आज (आईतबार) देखी माघे संक्रान्ति कप सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । शिलादेवी युवा क्लब माघे संक्रान्ति पर्वको अवसर पारी प्रतियोगिताको आयोजना गरको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक शिलादेवी युवा क्बल ‘ए’ विजयी भएको छ । प्रतियोगितामा शुक्लागण्डकी ११ लाई २–१ गेलको अन्तरले जित हासिल गर्दै आयोजक दोस्रो चरणमा प्रवेश गरेको हो । प्रतियोगितामा शिलादेवी युवा क्लबका अजय राईले पहिलो हाफमा १ र दोस्रो हाफमा १ गरि दुई गोल गरेका थिए भने शुक्लागण्डकी ११ का टिम क्याप्टेन कृष्ण थापाले एक गोल गरेका थिए । यसै गरी आजै भएको दोस्रो खेलमा एक्लेखेत मिलननसार युथ क्लबले शिलादेवी ‘बि’ लाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । एक्लेखेत मिलनसार युथ क्लबले २–१ गोल अन्तरले विजयी भएको हो ।

यसअगाडी प्रतियोगिताको उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिका–२ का वडाध्यक्ष जगतबहादुर गुरुङले खेलकुदमा अनुशासनको जरुरत रहेको बताए । उनले खेलाडी देशका गहना रहेको हुदाँ वडाले पनि प्रतियोगिता आयोजन गर्ने ठाउँमा वडामार्फत सहयोग गर्दै आएको बताए । क्लबका अध्यक्ष संजोग घलेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा माओवादी केन्द्र शुक्लागण्डकी–२ का अध्यक्ष शंकर पन्त, एकिकृत समाजवादी शुक्लागण्डकी–२ का अध्यक्ष ओमबहादुर थापा,वाईसिएलका केन्द्रिय सदस्य शरण सापकोटा, शिला प्रा.विका विव्यस अध्यक्ष टिकाराम रिमाल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

प्रतियोगिताको विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछ । दोस्रो हुनेले नगद ३३ हजार ३ सय ३३ रुपौयाँको साथमा कप, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा २० समुहले सहभागिता जनाएका छन् । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, योङ्ग ट्यालेन्ट, फेयर प्ले टिम, ईमर्जिङ्ग प्लेयर, बेष्ट फरवार्ड, बेष्ट डिफेन्डरलाई पनि पुरस्कृत गरिनेछ ।

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.