• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ श्रावण २
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट साहित्य

सर्जक दिपक अधिकारीको सृजनामा हरी कडेलको आखिर दुखी परे

सम्पादक सम्पादक
December 26, 2021
- साहित्य, स्थानीय समाचार
A A
0
सर्जक दिपक अधिकारीको सृजनामा हरी  कडेलको आखिर दुखी परे
Share on FacebookShare on TwitterEmail this

आखिर दुखी परेँ’ बोलको लोक दोहोरी गीत डिजिटल स्टार युट्युब च्यानलमार्फत बजारमा आएको छ । चर्चित सर्जक दिपक अधिकारीको शब्द सिर्जना रहेको उत्त गितमा, प्रवेश पौडेलको लय संकलन, पार्वती जिसी र सुरज आचार्यको आवाज समावेश छ । तारानाथ आचार्यको एरेन्ज रहेको उक्त गीतबारे जानकारी दिँदै गीतकार दिपक अधिकारीले भिडियो उत्कृष्ट बनेको र यसमा हरि कँडेल र केशव कँडेलको महत्वपूर्ण भूमिका रहेको बताए ।

विदेशी भूमिमा रहँदै आएका लोकगीत प्रेमी हरि कँडेलको पहिलो प्रस्तुतिको रुपमा रहेको उक्त भिडियोको निर्देशन पत्रकार एवं लोक गायक सन्तोष सुवेदीले गरेका हुन् । गितको मर्म अनुरुप भिडियोलाई उत्कृष्ट बनाएको सुवेदीले बताएका छन । सुन्दरनगरी पोखरामा छायांकन गरिएको उक्त भिडियोमा हरि कँडेल, सरिता दानकुटी, केशव कँडेल, सुमन बसौलालगायतको अभिनय रहेको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

न्याय सम्पादनमा दखल दिने छैनौं : वाग्ले
राजनीति

न्याय सम्पादनमा दखल दिने छैनौं : वाग्ले

July 18, 2025
कसैको चाकडी गर्न सक्दिन भन्दै राजिनामा
स्थानीय समाचार

कसैको चाकडी गर्न सक्दिन भन्दै राजिनामा

July 16, 2025
घाेषणापत्रमा नगरबस बजेटमा शुन्य
स्थानीय समाचार

घाेषणापत्रमा नगरबस बजेटमा शुन्य

July 16, 2025
शुक्लागण्डकी बजेट पारित
स्थानीय समाचार

शुक्लागण्डकी बजेट पारित

July 16, 2025
सङ्घीय मामिलामन्त्रीमा भगवती न्यौपाने नियुक्त
राजनीति

सङ्घीय मामिलामन्त्रीमा भगवती न्यौपाने नियुक्त

July 15, 2025
भानुभक्त स्ववियु कपमा पञ्चमुनि विजयी
स्थानीय समाचार

भानुभक्त स्ववियु कपमा पञ्चमुनि विजयी

July 13, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

कसैको चाकडी गर्न सक्दिन भन्दै राजिनामा

कसैको चाकडी गर्न सक्दिन भन्दै राजिनामा

July 16, 2025
वडा कार्यालयमा आगलागी, ८ लाखको क्षति अनुमान

वडा कार्यालयमा आगलागी, ८ लाखको क्षति अनुमान

July 9, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
शुक्लागण्डकीमा ३ नगर प्रहरी नियुक्त

शुक्लागण्डकीमा ३ नगर प्रहरी नियुक्त

July 7, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • न्याय सम्पादनमा दखल दिने छैनौं : वाग्ले
  • कसैको चाकडी गर्न सक्दिन भन्दै राजिनामा
  • घाेषणापत्रमा नगरबस बजेटमा शुन्य
  • नजिक प्रथम बिन्दु नभएका स्थानका केन्द्रीय सरकारी अस्पतालमा स्वास्थ्य बीमाको प्रथम बिन्दु कायमै रहने
  • शुक्लागण्डकी बजेट पारित
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.