• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार १
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result

Home खेलकुद

स्याउलीबजारमा फुटबल प्रतियोगिता सुरु

हरि खरेल by हरि खरेल
December 25, 2021
in खेलकुद, स्थानीय समाचार
A A
0
तेस्रो ल्हाेसार कपकाे उद्घाटन खेलमा नर्सरी विजय
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्याउलीबजारमा ल्होसार पर्वको अवसर पारि आयोजना गरिको दोस्रो ल्होसार कप २०७८ सेभेन ए साइड फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । भ्याली युथ क्लबले फुटबल खेल्ने खेलाडीको संरक्षण गरी रष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठले खेलकुदले पनि समाज र राष्ट्रलाई चिनाउने हुदाँ अनुशासित ढंगले खेल खेल्न आग्रह गरे । खेलाडीको क्षमता विकास गराउने खेलको रुपमा फुटबल पनि रहेको हुदाँ वडा कार्यालयबाट खेलकुद शिर्षकको बजेट केही रकम सहयोग गरेको पनि बताए ।

क्लबका अध्यक्ष सुवास साहि ठकुरीको सभापतित्वमा भएको उद्घाटन शत्रमा तालवेसी माध्यामिक विद्यालयका विव्यस अध्यक्ष विशाल केसी, समाजसेवी व्यक्ति मुक्तिप्रसाद सापकोटा लगायतले शुभकामना मन्तव्य दिएका थिए । साथै उक्त कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाकी कार्यपालिका सदस्य गीता महत, स्याउलिबजार टोल विका संस्थाकी उपाध्यक्ष वसुनधरा रिमाल, स्याउलिबजार आमा समुहकी अध्यक्ष बेलकुमारी गुरुङ, शिखर आमा समुहकी अध्यक्ष ईन्द्रा केसी लगायतको उपस्थिती रहेको थियो भने क्लबका सचिव सुमन श्रेष्ठले कार्यक्रम संञ्चालन गरेका थिए ।

आज भएको उद्घाटन खेलमा आयोजक भ्यालि युथ क्लब (वाई-Y) ले कवासे यूनाईटेड क्लब २–० गोलको अन्तरमा जित सुनिश्चित गरेको थियो । जहाँ भ्यालिका अंकित थापा मगरले २ गोल गरेका थिए । यसै गरि दोस्रो खेलमा फ्रेन्डसिप युथ क्लब बेलचौतारा विजयी भएको छ । जहाँ क्याम्पस रोड भिमादलाई १–० गोलको अन्तरमा बेलचौताराले जित निकालेको थियो । साथै तेस्रो खेलमा अर्दश नमुना युवा क्लब मनहरीले नर्सरी युवा क्लबलाई ३–१ गेलको अन्तरमा विजयी भएको क्लबका सचिव सुमन श्रेष्ठले जानकारी दिए ।

👉 अन्य सम्बन्धित खबरहरु

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
स्थानीय समाचार

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न
स्थानीय समाचार

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.