• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८० जेष्ठ २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट राष्ट्रिय समाचार

राष्ट्रपतिको निजी विवरण संकलन गरी जनगणना शुभारम्भ

हरि खरेल हरि खरेल
November 11, 2021
- राष्ट्रिय समाचार
A A
0
राष्ट्रपतिको निजी विवरण संकलन गरी जनगणना शुभारम्भ
Share on FacebookShare on TwitterEmail this

काठमाडौं । ‘मेरो गणना मेरो सहभागिता’मूलनाराका साथ १२ औँ राष्ट्रिय जनजणना शुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरी आजबिहान जनगणनाको शुभारम्भ गरिएको हो। राष्ट्रिय योजनाआयोग र तथ्यांक विभागका प्रतिनिधि पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरी जनगणनाको शुभारम्भ गरेको राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए।

हरेक १० वर्षमागरिने जनणना नेपालमा संघीयता कार्यान्वयनपछि पहिलोपटक हुन लागेको हो। केन्द्रीय तथ्यांक विभागको अनुसार राष्ट्रपतिको विवरण संकलनपछि उपराष्ट्रपति र प्रधानमन्त्रीको विवरण लिइएको छ। प्रदेशमा मुख्यमन्त्री, स्थानीय तहमा नगर तथा गाउँ प्रमुख र वडामा वडा अध्यक्षको विवरण लिएर जनगणना प्रारम्भ गरिने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए।

उनले जनगणना राष्ट्रिय महाअभियान भएकाले सबैले ढुक्क भएर गणकले सोधेका प्रश्नको जवाफ दिन आग्रह गरका छन्।

मंसिर ९ गतेसम्म संचालन हुने जनगणनाका लागि ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक परिचालन गरिएको विभागले जनाएको छ। गणकहरुले एउटा परिवारलाई ८० वटा प्रश्न सोध्नेछन्।

👉 अन्य सम्बन्धित खबरहरु

प्रधानमन्त्री दाहाल भ्रमणका लागि भारत प्रस्थान
राष्ट्रिय समाचार

प्रधानमन्त्री दाहाल भ्रमणका लागि भारत प्रस्थान

May 31, 2023
राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण
राष्ट्रिय समाचार

राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण

May 31, 2023
प्रत्येक नेपालीको थाप्लोमा ७४ हजार ऋण
राष्ट्रिय समाचार

प्रत्येक नेपालीको थाप्लोमा ७४ हजार ऋण

May 23, 2023
जवरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ
राष्ट्रिय समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ

May 19, 2023
लामो दुरीका भाडा घट्यो, काठमाण्डौं–पोखराको भाडा ६१६ मात्रै
राष्ट्रिय समाचार

लामो दुरीका भाडा घट्यो, काठमाण्डौं–पोखराको भाडा ६१६ मात्रै

May 17, 2023
पूर्वगृहमन्त्री बालकृष्ण खाण र निजी सचिव पक्राउ
राष्ट्रिय समाचार

पूर्वगृहमन्त्री बालकृष्ण खाण र निजी सचिव पक्राउ

May 10, 2023

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Service Delivery Operation Center Shuklagandaki
Service Delivery Operation Center Process Shuklagandaki
GP Koirala Rastriya Swasprashwas Upachar Kendra

लोकप्रिय खबरहरु

जनकल्याणमा शिक्षकले पिटेर विद्यार्थी घाईते

जनकल्याणमा शिक्षकले पिटेर विद्यार्थी घाईते

May 14, 2023
ठगि आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

ठगी आरोपमा बेलचौताराकी सितादेवी पक्राउ

May 31, 2023
मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल

मृगौला पिडित गुरुङद्धारा उपचारको लागि सहयोग अपिल

June 5, 2023
शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान

June 5, 2023
युवा अभियानद्धारा जीपिमा छड्के जाँच

युवा अभियानद्धारा जीपिमा छड्के जाँच

May 14, 2023
लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद

लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद

June 7, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • लागू औषध सहित एक युवक प्रकाउ
  • लोक संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउदै तनहुँका शरद
  • गोल्डेन गेट ईन्स्टिच्युटद्धारा खैरेनीटारमा सरसफाई
  • शुक्लागण्डकीलाई पूर्ण खेप पालिका घोषणा
  • शुक्लागण्डकी मोटरसाईकल संघको अध्यक्षमा प्रधान
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.