• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ ३०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

शुक्ला सहकारीको सार्वजनिक सुनुवाई

सम्पादक by सम्पादक
October 23, 2021
in स्थानीय समाचार
A A
0
शुक्ला सहकारीको सार्वजनिक सुनुवाई
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–१० मा प्रधान कार्यालय रहेको शुक्ला कृषि पर्यटन सहकारी संस्थाले सार्वजनिक सुनुवाई गरेको छ । दुग्ध प्रशोधन केन्द्र सञ्चालन गर्नलाई शहकारीले दुलेगौंडास्थित होटल मिड टाउनमा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रिकृत आयोजना सहयोग ईकाई पोखरासँग दुग्ध प्रशोधन केन्द्र सञ्चालनका लागी भएको सम्झौता अनुसार सार्वजनिक सुनवाई गरेको हो ।

कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले किसान सहकारीको माध्यमबाट समृद्धिको बाटोमा अगाडी बढ्नुपर्ने बताए । उनका अनुसार नगरपालिकाले कृषि र पशुपालन क्षेत्रमा नगरले लगानी गरिरहेको छ । नगरपालिकाले किसानको उत्पादन खेर जान नदिन कोल्डस्टोर, कृषि संकलन केन्द्र निर्माण गरिरहेको बताए । ढोरफिर्दी, खैरेनीटार र दुलेगौडा बजारमा नगरपालिकाले हाटबजार संञ्चालन गर्न लागेपनि जग्गा अभावका कारण दुलेगौँडामा मात्रै काम सुरु भएको मेयर गुरुङले बताए ।
शुक्लागण्डकी नगरपालिका–१२ का वडाध्यक्ष मनराज गुरुङले सहकारीले किसानको उत्पादनलाई दैनिक आम्दानिसंग जोड्न अहम भुमिका खेलेको बताए । सहकारी किसानमुखी बन्नुपर्नेमा उनको जोड छ ।

किसानको उत्पादनमा वृद्धि गर्न मात्रै नभई गुणस्तरतामा पनि ध्यान दिनुपर्ने नेपाल लाईभस्टक सेक्टर ईनोभेसन आयोजनाका विज्ञ निर्मलप्रसाद चापागाईले बताए । सहकारी नाफमुलक नभई किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्य अनुरुप अगाडी बढ्नुपर्ने उनको भनाई छ ।

सहकारीले दुग्ध प्रशोधन केन्द्र निर्माणका लागि कुल ९९ लाख २९ हजार ३ सय ९९ लाग्ने बताएको छ । जसमा १९ लाख ४० हजार ६ सय ४७ रुपैयाँ अर्थात २० प्रतिशत सहकारीले लगानी गर्नेछ । ३० लाख २४ हजार ३ रुपैयाँ अर्थात ३० प्रतिशत ऋण राष्ट्रिय शहकारी बैंक दमौली शाखाले लगानी गर्नेछ र नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रिकृत आयोजना सहयोग इकाईले ४९ लाख ६४ हजार ६ सय ५० रुपैयाँ अर्थात ५० प्रतिशत अनुदान उपलब्ध गराउने सहकारीका अध्यक्ष मुक्ति सिग्देलले बताए ।

सहकारीले गाउँका किसानले उत्पादन गरेको दैनिक १२ सय लिटर दुध बजारीकरण गर्दै आईरहेको छ । वि सं. २०७४ सालमा स्थापना भएको सहकारीमा हाल २ हजार ४ सय ७५ जना रहेका छन् ।

👉 अन्य सम्बन्धित खबरहरु

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न
स्थानीय समाचार

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
स्थानीय समाचार

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • कर सम्बन्धी तालिम सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.