• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण ५
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

हरि खरेल by हरि खरेल
July 20, 2026
in स्थानीय समाचार
A A
0
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । लियो क्लब अफ दुलेगौंडा खैरेनीटार सिटीले विभिन्न विधामा आयोजना गरेको जिल्ला स्तरीय डिजी लिंक लियो ब्याडमिन्टन प्रतियोगिताको सम्पन्न भएको छ ।
अण्डर १९ तर्फको उपाधी दिपन रानाले जितेका छन् । यसैगरी प्रतियोगितामा आकाश थापा द्धितीय, नेलसन गुरुङ र विशाल महत तृतीय भएका छन् ।

अण्डर १९ छात्रातर्फ स्नेहा कार्कीले उपाधी जितिन ।प्रतियोगितामा मनिषा तामाङ द्धितीय, दिप्सिका गडाल र मनकुमारी तामाङ तृतीय हुन सफल भए ।

यसैगरी अण्डर १३ तर्फको उपाधी कृष्ण थापाले पाए । १३ वर्षमुनितर्फ सन्तोष परियार द्धितीय,  सक्षम गुरुङ र सुदिप थापा तृतीय भएका थिए । सबै विधामा प्रथम भएसँगै नगद ५ हजार, द्वितीयले ३ हजार र तृतीयले नगद २ हजार साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरे ।

विजेतालाई शुक्लागण्डकी नगरपालिका-६ का अध्यक्ष बुद्धि बहादुर थापाले पुरस्कार प्रदान गर्दै लियो क्लवले शुक्लागण्डकीमा खेल क्षेत्रको प्रवद्धनकोलागि राम्रो शुरुवात गरेको बताए ।

खैरेनीटार मगर समाज भवन खैरेनीटारमा भएको प्रतियोगितामा जिल्ला भित्रका ७० विद्यार्थीको सहभागीता रहेको खेल संयोजक प्रविण श्रेष्ठले जानकारी दिए ।  विद्यार्थीमा अनुशासन, स्वास्थ्यसँगै खेल भावनाको विकास गराउदै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गरिएको हो ।

लियो क्लबका अध्यक्ष भैरव आलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा लायन्स क्ल्व अफ शुक्लागण्डकीका अध्यक्ष देवेन्द्र ढुंगाना, पूर्व अध्यक्ष विपिन वाग्ले लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन क्लव सदस्य सन्ध्या खनालले गरेकी थिइन् ।  क्लवले जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा प्रत्येक महिनाको ८ गते आखा शिविर सञ्चालन गर्दै आएको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
स्थानीय समाचार

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज
स्थानीय समाचार

भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज

July 13, 2026
भिमादमा ६८ करोड भलिबल कप हुँदै
खेलकुद

भिमादमा ६८ करोड भलिबल कप हुँदै

June 30, 2026
शुक्लागण्डकीद्वारा १ खर्ब १३ करोडको बजेट प्रस्ताव
स्थानीय समाचार

शुक्लागण्डकीद्वारा १ अर्ब १३ करोडको बजेट प्रस्ताव

June 22, 2026
शुक्लागण्डकीद्वारा १ खर्ब १३ करोडको बजेट प्रस्ताव
स्थानीय समाचार

शुक्लागण्डकीद्वारा १ खर्ब १३ करोडको बजेट प्रस्ताव

June 22, 2026
विद्याद्यालयमा कृषि बैंकको सीएसआर र वित्तीय साक्षरता कार्यक्रम
स्थानीय समाचार

विद्यालयमा कृषि बैंकको सीएसआर र वित्तीय साक्षरता कार्यक्रम

June 21, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीद्वारा १ खर्ब १३ करोडको बजेट प्रस्ताव

शुक्लागण्डकीद्वारा १ अर्ब १३ करोडको बजेट प्रस्ताव

June 22, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
भिमादमा ६८ करोड भलिबल कप हुँदै

भिमादमा ६८ करोड भलिबल कप हुँदै

June 30, 2026
विद्याद्यालयमा कृषि बैंकको सीएसआर र वित्तीय साक्षरता कार्यक्रम

विद्यालयमा कृषि बैंकको सीएसआर र वित्तीय साक्षरता कार्यक्रम

June 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
शुक्लागण्डकीद्वारा १ खर्ब १३ करोडको बजेट प्रस्ताव

शुक्लागण्डकीद्वारा १ खर्ब १३ करोडको बजेट प्रस्ताव

June 22, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
  • लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै
  • भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज
  • भिमादमा ६८ करोड भलिबल कप हुँदै
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.