दुलेगौंडा । माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा शुक्ला गण्डकी नगरपालिकाभित्रका दुई विद्यार्थीको जिपिए ४ आएको छ । ४ जिपिए ल्याउनेमा संस्थागत विद्यालय ज्ञान बगैंचा इङलिस बोर्डिङ स्कुल र अरनिको इङलिस बोर्डिङ स्कुल रहेको छ ।
परीक्षामा ज्ञान बगैंचाकी प्रमिशा पौडेल र अरनिको स्कुलका सुगम पोखरेलको जिपिए ४ आएको हो ।













