दुलेगौंडा । शुक्लागण्डकी मोबाइल तथा इलोक्ट्रोनिक्स संघकाे अध्यक्षमा सुरेन्द्र पाैडेल सर्वसम्मत चयन भएका छन् । स्याङ्जाको काेल्मामा भएको संघकाे तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन पाैडेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हाे ।
संघकाे वरिष्ठ उपाध्यक्षमा सुबिल श्रेष्ठ, उपाध्यक्ष राजेन्द्र पौडेल, सचिवमा धर्मराज पोखरेल (विनोद), कोषाध्यक्ष सन्तोष श्रेष्ठ र सहसचिवमा राजेश बस्याल चयन भएका छन् ।
यसैगरी संघकाे सदस्यमा आनन्द वाग्ले, शिवबहादुर श्रेष्ठ , हेमराज पुन, रमेश बरेली, विष्णुप्रसाद तिमल्सिना र बसन् राना चयन भएका छन् ।













