• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २५
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

भानुभक्तको ३९ औं बार्षिकोत्स सम्पन्न

हरि खरेल by हरि खरेल
December 12, 2025
in स्थानीय समाचार
A A
0
भानुभक्तको ३९ औं बार्षिकोत्स सम्पन्न
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । भानुभक्त बहुमुखी क्याम्पसको ३९ बार्षिकोत्सव तथा अभिभावक दिवस समारोह भव्यताका साथ सम्पन्न भएको छ । क्याम्पसले शुक्रबार क्याम्पस परिसरमा भव्य कार्यक्रम गरी बार्षिकोत्सव समारोह सम्पन्न गरेको हो ।

बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका सभा सदस्यले व्यवहारिक शिक्षा र प्रविधिमैत्री शिक्षा आजको आवश्यकता रहेको बताए । विद्यार्थीले आफूभित्र रहेका अन्तरनिहित प्रतिभाले प्रष्फुटन गरेर पनि जीवन जीउन सक्ने हुदाँ विद्यार्थीको प्रतिभालाई उजागरण गराउन शैक्षिक संस्था अग्रसर हुनुपर्ने बताए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु), समितिका उपाध्यक्ष एवम् शुकलागण्डकी–५ का वडाध्यक्ष दीर्घबहादुर थापा, पूर्व क्याम्पस प्रमुख कमल ढकाल, स्वभियु सभापति मिलन आले लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन क्याम्पसका प्राध्यापक पशुपति अर्यालले गरेका थिए ।

बार्षिकोत्सवको अवसरमा आयोजित अन्तर पालिका स्तरीय नृत्य प्रतियोगिता ज्ञान बगैचा प्रथम भएको छ भने पञ्चमुनिदेव माध्यमिक विद्यालय द्धितीय र खैरेनी मावि तृतीय भएको छ । प्रतियोगितामा प्रथम द्धितीय र तृतीय हुनेले क्रमश ः १० हजार, ५ हजार र ३ हजार साथमा प्रमाणपत्र प्राप्त गरेको छ ।

हरि खरेल बने पहिलो भानुभक्त तारा

तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको भानुभक्त बहुमुखी क्याम्पसले बहुप्रतिभाशाली विद्यार्थी हरि खरेललाई पहिलो भानुभक्त तारा घोषित गरेको छ ।

क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरु मध्ये विभिन्न क्षेत्रमा उत्कृष्ट क्षमता प्रस्तुत गर्ने एक विद्यार्थीलाई बर्षेनी भानुभक्त तारा सम्मान गर्ने निर्णय अनुसार खरेल सम्मानित भएका हुन् । क्याम्पसले शुक्रबार आफ्नो ३९ औँ बार्षिकोत्सवको अवसरमा उनलाई उपाधी सहित दोसल्ला, प्रमाण पत्र र माया चिनोले सम्मान गरिएको थियो ।

खरेलले उत्कृष्ट नजिता सहित यस क्याम्पसबाट स्नातक तह उत्तिर्ण गरेका विद्यार्थी हुन् । उनी पत्रकारिता, अध्यापन र कलाकारिता क्षेत्रमा समेत सक्रिय रहेका छन् । बार्षिकोत्सवको अवसरमा पुर्व क्याम्पस प्रमुख कमल ढकाल, मोतिप्रसाद पौडेल, क्याम्पसका पुर्वअध्यक्ष मोहन थापा लगायतलाई सम्मान गरिएको थियो ।

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.