• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ श्रावण १०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home खेलकुद

स्याङ्जामा क्रस कन्ट्र दाैड हुँदै

हरि खरेल by हरि खरेल
December 9, 2025
in खेलकुद, स्थानीय समाचार
A A
0
स्याङ्जामा क्रस कन्ट्र दाैड हुँदै
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । स्याङ्जा र तनहुँको भुभागमा हुने छैठौं संस्करणको ‘क्रसकन्ट्री दौड प्रतियोगिता’ पुस ८ गते पुतलीबजार नगरपालिका–९ कोल्माको बराहचौरमा सुरु हुदै छ । उक्त प्रतियोगिता सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको हो ।

क्रस कन्ट्री दौडमा २१ बर्ष माथिको २५ किलोमिटर, एक्काइस बर्षमुनिका पुरुषतर्फ १० किलोमिटर, खुला महिलातर्फ १० किलोमिटर र माध्यमिक विद्यालय अध्ययन गर्ने छात्रछात्रातर्फ ५/५ किलोमिटर दौड प्रतियोगिता हुने भएको छ ।

२५ किलोमिटरतर्फ प्रथम हुनेले ५० हजार, द्धितिय हुनेले ४० हजार, तृतीय हुनेले ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन । यसैगरी, २१ बर्ष मुनिका पुरुष र खुला महिला तर्फको १० किलोमीटर दौडमा प्रथम, द्धितिय र तृतीय हुनेले क्रमश २० हजार, १५ हजार र १० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । यसैगरी माध्यमिक विद्यालयमा अध्ययनर छात्रछात्रा तर्फकाे ५ किलोमिटर दौडमा प्रथम हुनेले ८ हजार, द्धितीय हुनेले ५ हजार र तृतीय हुनेले ३ हजार साथमा ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । साथै हरेक विधामा १० हौं स्थान आउने हरेक धावकलाई मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

कोल्मा बराहचौरदेखि सुरु गरिने दौड प्रतियोगिता काउँले — बहाकोट — राङभाङ डाँडा स्वारा — नाम्चे — काल्खु — राईपुर — ओरष्टे भन्ज्याङ् हुदैं पुनः कोल्मा सम्मको लागि रुट तय गरिएको छ ।
खेलकुदको माध्यमबाट ऐतिहासिक सातसय कोल्मालाई प्रचार प्रसार गरी पर्यटन प्रबद्धनमा सहयोग पु¥याउन दौद प्रतियोगिता आयोजना गरिएको मञ्चका सचिव जीवन थापाले बताए ।
प्रतियोगिता आयोजना गरेपश्चात ऐतिहासिक सात सय कोल्मामा पर्यटकको आकर्षण बढ्दो क्रममा रहेको मञ्चका अध्यक्ष सु.मे दुतप्रसाद गुरूङले बताए । उनका अनुसार हाल होमस्टे सञ्चालन गरेर बसिरहेका मानिसहरुले आर्यआर्जन गरेर जीविकोपार्जन गर्न सफल भएको छन् ।

👉 अन्य सम्बन्धित खबरहरु

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
स्थानीय समाचार

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप
स्थानीय समाचार

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
स्थानीय समाचार

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
स्थानीय समाचार

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै
खेलकुद

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज
स्थानीय समाचार

भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज

July 13, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै

July 14, 2026
भिमादमा ६८ करोड भलिबल कप हुँदै

भिमादमा ६८ करोड भलिबल कप हुँदै

June 30, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026
च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने

July 18, 2026
लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

July 20, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
  • भानुभक्तकी शान्तिले गरिन एरिया टप
  • लियो क्लबको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
  • च्यवनधाममा बोलबम धार्मिक महोत्सव हुने
  • लियो क्लबले ब्याडमिन्टन प्रतियोगिता गर्दै
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.