• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ ३०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result

Home स्थानीय समाचार

रनिङ शिल्डको स्थान सारियो, तालवेसीद्धारा दुख व्यक्त

हरि खरेल by हरि खरेल
November 4, 2025
in स्थानीय समाचार
A A
0
रनिङ शिल्डमा पञ्चमुनिकाे अग्रता कायमै
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । तालवेसी माविमा हुने भनिएको सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको स्थल परिवर्तनप्रति तालवेसी माविले दुख व्यक्त गरेको छ ।

कार्तिक १४ गते शुक्लागण्डकी नगरपालिकाको शिक्षा शाखाले सामुदायिक विद्यालयको प्रअको बैठकमा सातौं राट्रपति रनिङ शिल्ड प्रतियोेगिता कहाँ गर्ने भन्ने प्रस्ताव राख्यो । उक्त प्रस्तावमा छलफल गर्दा तालवेसीमा गर्न सबै विद्यालयका प्रअले तालि बजाएर सर्वसम्मत पारित गरे । तर, अहिले नगरपालिकाले सुरक्षाको विषयलाई देखाउदै नेपाल पुलिस स्कुललाई रनिङ शिल्ड प्रतियोगिताको स्थल तोकेको छ । यस विषयमा असन्तुष्ट जनाउदै तालवेसी माविका प्रअ धु्रव वाग्लेले सामुदायिक विद्यालयका प्रअहरुले सर्वसम्मत पारित गरेको निर्णयलाई वेवस्था गरेको आरोप लगाएका छन् । नगरपालिकाले आगामी दिनमा यस्ता निर्णयहरुमा सहकार्य, पारदर्शीता र सामुदायिक विद्यालयको सम्मान कायम हुने किसिमले गर्न सुझाव दिएका छन् ।

शुक्लागण्डकी नगरपालिकाका शिक्षा शाखा प्रमुख नवराज चापागाईंले सामुदायिक विद्यालयको बैठकमा सुभाव लिएको तर निर्णय नगरेको बताए । स्थानको सुरक्षा, पूर्वाधार निर्माण, यातायातको सहजतालाई मध्यनजर गर्दै रनिङ शिल्ड व्यवस्थापन समितिले नेपाल पुलिस स्कुलमा गर्ने निर्णय गरेको बताए ।

शुक्लागण्डकी नगरपालिका स्तरीय सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही कार्तिक २८, २९ र ३० गते नेपाल पुलिस स्कुलमा हुने भएको छ । यसअघिको रनिङ शिल्ड प्रतियोगिताको उपाधि पञ्चमुनिदेव माध्यमिक विद्यालयले हात पारेको थियो ।

👉 अन्य सम्बन्धित खबरहरु

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न
स्थानीय समाचार

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
स्थानीय समाचार

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • कर सम्बन्धी तालिम सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.