• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २५
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

बार्षिकाेत्सवकाे अवसरमा रेडियो वितरण 

हरि खरेल by हरि खरेल
July 20, 2025
in स्थानीय समाचार
A A
0
बार्षिकाेत्सवकाे अवसरमा रेडियो वितरण 
Share on FacebookShare on TwitterEmail this

दुलेगौँडा । तनहुँको दुलेगौँडाबाट प्रशारित रेडियो ढोरबाराही १०३.८ मेगाहर्ज आफ्नो प्रशारण यात्राको १५ बर्षमा प्रवेश गरेको छ । रेडियोले सफलताका साथ १४ औँ बर्ष पार गरेको अवसरमा आइतबार शुक्लागण्डकी नगरपालिका क्षेत्र भित्रका चिया तथा खाजा पसलहरुमा रेडियो वितरण गरेको छ । साथै बार्षिकोत्सवको अवसर पारेर देशकै नमुना विद्यालय पञ्चमुनीदेव माध्यममिक विद्यालयमा डस्विन वितरण समेत गरिएको छ । रेडियोका उपाध्यक्ष खेमराज खनाल, प्रशारण उपसमितिका संयोजक ज्ञानप्रसाद भण्डारी लगायत सञ्चालक समितिका सदस्यहरुको उपस्थितीमा रेडियो तथा डस्विन वितरण गरिएको थियो ।

स्रोताहरुको संस्था बढाउनुका साथै स्थानीयलाई स्थानीय समाचार र जानकारीहरुबाट सुसुचित बनाउन रेडियो वितरण गरिएको रेडियोका अध्यक्ष कृष्णराज पण्डितले बताए ।

कोत्रेमा रहेको मोनिका खाजाघरमा रेडियो वितरण गर्दै उपाध्यक्ष खेमराज खनालले समाजमा राजनितिक, सामाजिक तथा आर्थिक चेतना बृद्धि गर्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताए । यस्तै प्रशारण उप समितिका संयोजक ज्ञानप्रसाद भण्डारीले रेडियो ढोरबाराहीले स्थानीय क्षेत्रका समाचार, स्थानीय कलाकारहरुको गित सँगितहरुलाई विशेष प्राथमिकता दिदै आएकाले रेडियो वितरण पश्चात मौलिक कला संस्कृतिको विकासमा समेत सहयोग पुग्ने विस्वास ब्यक्त गरे ।

कार्यक्रममा रेडियोका कोषाध्यक्ष तथा शुक्लागण्डकी नगरपालिका ४ वडाध्यक्ष राजकुमार वाग्ले, सञ्चालक समितिका सदस्यहरु मानकुमार तिम्ला, विष्णुबहादुर महत, राजबहादुर थापा, स्टेशन म्यानेजर अशोक विश्वकर्मा लगायतले खाजा पसलका सञ्चालकहरुलाई रेडियो वितरण गरेका थिए ।

सञ्चालकहरुले रेडियो प्रशारण गरेर सहयोग गर्ने र ग्राहकको रुपमा आउने नागरिकहरुलाई समाचार र मनोरञ्जन मार्फत सुसुचित बनाउन भूमिका खेल्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । डस्विन ग्रहण गर्दै पञ्चमुनीदेव माध्यमिक विद्यालयका प्रधानाध्यापक एकनारायण भण्डारीले रेडियो मार्फत सकरात्मक कार्यभएको भन्दै आगामी दिनमा सहकार्यलाई अझै बृद्धि गर्दै जाने बताए ।

२०६८ साउन ४ गते स्थापना भएको यस रेडियोले सुचना, समाचार र मनोरञ्जन प्रदान गर्दै आएको छ । रेडियो तनहुँ सहित स्याङ्जा, कास्की, नवलपरासी, गोर्खा र लमजुङ जिल्लामा सुन्न सकिने स्टेशन म्यानेजर अशोक विश्वकर्माले जानकारी दिए ।

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.