• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ २
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट खेलकुद

ल्होसार कप सुरु, पहिलो दिन लिलाचोक र बेलचौतारा विजय

हरि खरेल हरि खरेल
December 25, 2024
- खेलकुद, स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । तनहुँको शुकलागण्डकी नगरपालिका–९ मा बुधबारदेखि पाँचौं संस्करणको ल्होसार कप सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन लिलाचोक युवा क्लब र बेलचौतार युवा क्लब बिजय भएको छ ।

उद्घाटन खेलमा लिलाचोक युवा क्लबले भ्याली युवा क्लब (वाइ) लाई २–० गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो । पहिलो हाफमा १ गोल गर्दै अग्रता लिएको लिलाचोक युवा क्लबले दोस्रो हाफमा पनि पुन १ गोल गर्दै क्लबलाई जित दिलाएको हो । यसैगरी दोस्रो खेलमा बेलचौतारा युवा क्लबले दियालो युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा पुगेको छ । पहिलो हाफमा दुबै टिम गोलरहित रहेता पनि दोस्रो हाफमा २ गोल गर्दै बेलचौतारा युवा क्लब दोस्रो चरणमा प्रवेश गरेको हो ।

ल्होसार कपको उद्घाटन कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले खेलकुदको माध्यमबाट व्यक्तिगत तथा ठाउँको प्रचारप्रसारमा सहयोग पुग्ने हुदाँ नगरपालिकाले खेलकुद क्षेत्रको विकासमा आवश्यक सहयोग गर्दै आइरहेको बताए । साथै उनले नगरपालिकाको विकास निर्माणका बारेमा जानकारी गराउदै नागरिकहरु प्रकृतिमैत्री, प्रविधिमैत्री भई संस्कार र संस्कृतिको संरक्षण गरी आयाआर्जनमा जोडिने कार्यमा अगाडि बढ्न आवश्यक रहेको बताए । साथै उनले नगरपालिकामा क्लब, टोल, समूहले उत्पादनमूलक योजना माग गर्न आग्रह गरे ।

क्लबका अध्यक्ष सुबास शाही ठकुरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका मेयर पण्डित सहित पूर्व वडाध्यक्ष लोकनारायण श्रेष्ठ लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन क्लबका सचिव सुमन श्रेष्ठले गरेका थिए ।

प्रतियोगितामा विजेता टिमले नगद ७१ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेता टिमले नगद ४१ हजार साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट गोलकर्ताले नगद एक हजार ५ सय साथमा शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिता पौष १६ गतेसम्म सञ्चालन हुनेछ ।

👉 अन्य सम्बन्धित खबरहरु

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा
स्थानीय समाचार

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
वृहत निःशुल्क योग विज्ञान शिविर सुरु
स्थानीय समाचार

वृहत निःशुल्क योग विज्ञान शिविर सुरु

May 15, 2025
योग दिवसको दिन च्यवन धाममा महामृत्युञ्जय यज्ञ हुने
स्थानीय समाचार

ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं

May 13, 2025
पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
स्थानीय समाचार

पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 

May 12, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
स्थानीय समाचार

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
स्थानीय समाचार

विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता

May 9, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

April 18, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

April 28, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा
  • वृहत निःशुल्क योग विज्ञान शिविर सुरु
  • ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं
  • पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
  • निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.