• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र ८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

दुलेगौडा पुल्चोक सडक अवरुद्ध हुने

बैकल्पिक बाटोको रुपमा ढोरबाराही मोटर मार्ग (गाछेपानी-पुरानो पुल-तिब्बतियन क्याम्प) प्रयोग गर्न मिल्ने

सम्पादक by सम्पादक
December 20, 2024
in स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

दुलेगौँडा ।  दुलेगौँडा लामागाउँ मोटर मार्ग स्तरोन्नती (दुलेगौँडा-लिलाचोक खण्ड), शुक्लागण्डकी नगरपालिका वडा नं. ४, ८, ९ र १२, तनहूँ कार्यको दुलेगौँडा खैरेनीटार हेल्थपोष्ट चोक देखि पुलचोक नयाँ पुल सम्मको बाटोको खण्डमा निर्माण कार्य भैरहेको हुदाँ सवारी साधन आवत जावत गर्नको लागि असुरक्षित देखिएको साथै निर्माण कार्यको गुणस्तरीयता सुनिश्चित गर्न र निर्माण कार्यलाई तीब्रता दिनको लागि उक्त सडक खण्ड मिति २०८१ साल पौष महिनाको ६ गते शनिबार देखी अर्को सुचना जारी नभएसम्मको लागि सडक अवरुद्ध हुने भएको छ ।

नगरपालिकाको सूचना अनुसार उक्त अवधिमा बैकल्पिक बाटोको रुपमा ढोरबाराही मोटर मार्ग (गाछेपानी-पुरानो पुल-तिब्बतियन क्याम्प) प्रयोग गर्न अनुरोध गरिएको छ ।

२७ करोड ३४ लाख ७९ हजार ८ सय ३४ रुपैयाँमा सम्झौता भई निर्माण शुरु भएको नगरपालिकाको गौरवको योजनाको रुपमा रहेको उक्त योजना दुलेगौंडा पृथ्वीराजमार्ग विपीचोकबाट शुरु भई वडा नं. १२ को लिाचोकसम्म निर्माण हुदैछ ।  विश्व बैंकको सहयोग र नेपाल सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना अन्तर्गत सञ्चालित सडक आयोजना  दुलेगौंडा लामागाउँ मोटर मार्ग अन्तर्गत पर्दछ । योजनाले ७.२ किलोमिटर सडकको स्तरोन्नती सहित कालोपत्रे गरिने ईन्जिनियर तारापति भट्टराईले वताए ।

Tags: ई. तारापति भट्टराईविश्व वैक

👉 अन्य सम्बन्धित खबरहरु

कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने
स्थानीय समाचार

लायन्सले वृहत् रक्तदान कार्यक्रम गर्ने

July 21, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026

दुलेगौडा पुल्चोक सडक अवरुद्ध हुने

December 20, 2024

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.