दुलेगौंडा । शुक्लागण्डकी उद्योग बाणिज्य संघले हरेक हप्ताको सोमबार शुक्लागण्डकीका बजार क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।
संघले यसअघि चाडपर्वलाई लक्षित गरि सोमबार पनि बजार खुल्ला गरिएको थियो । चाडपर्व सक्किएसंगै संघको मंसिर ७ गते बसेको बैठकले अबदेखि अर्काे सुचना नआएसम्म सोमबार बजार बन्द हुने संघका महासचिव उपेन्द्र तिम्सीनाले बताए ।