• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार २५
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

लायन्स क्लबकाे पद हस्तान्तरण

हरि खरेल हरि खरेल
June 25, 2023
- स्थानीय समाचार
A A
0
लायन्स क्लबकाे पद हस्तान्तरण
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । सामाजिक कार्यमा सक्रिय रहेको लायन्स क्लब अफ शुक्लागण्डकीले पद हस्तान्तरण कार्यक्रम गरेको छ । आईतवार दुलेगौंडामा एक कार्यक्रमका बिच सुमन सापकोटा अध्यक्षकाे टिमले निर्वाचन खुम राईको अध्यक्षकाे टिमलाई पद हस्तान्तरण गरेको हाे ।

कार्यक्रममा बाेल्दै बर्ष २०२३/०२४ का अध्यक्ष खुम राईले समाजको विकासमा लागि आफुहरूले निरन्तर अग्रसर भएर अगाडि बढ्ने बताए । उनले आफ्नो कार्यकालमा प्रहरीसंग समन्वय गरेर लागू ओैषध दुर्वयसनी विरूद्धकाे कार्यक्रम, बालबालिकाकाे नेतृत्व विकासका लागि वक्तृत्वकला प्रतियोगिता, विद्यालयका विद्यार्थीका लागि शैक्षिक सामग्री तथा पाेषाक वितरण लगायतका कार्यक्रम गर्ने बताए ।

रिजन चियर पर्सन एवम् क्लबकाे २०२३/२४ का सिनियर एड्भाईजर मीनबहादुर लामिछानेले सुनम सापकोटाकाे टिमले उत्कृष्ट कार्यक्रम गरेको बताए । बर्षभरिमा विभिन्न रचनात्मक कार्यक्रम गर्नुका साथै रक्तदान कार्यक्रममा टिमले राष्ट्रिय रेकर्ड बनाएकाले क्लबकाे शिर उच्च बनाएको बताए ।

क्लबका २०२३/२४ का अध्यक्ष सुमन सापकोटाकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिका-६ का वडाध्यक्ष एम जे एफ लायन्स बुद्धिबहादुर थापा, संस्था अध्यक्ष तिर्थराज खनाल, लायन्सक्लबका फडिन्द्र पाैडेल, सुरेन्द्र पाैडेल लगायतको उपस्थिति रहेको थियाे ।

👉 अन्य सम्बन्धित खबरहरु

वडा कार्यालयमा आगलागी, ८ लाखको क्षति अनुमान
स्थानीय समाचार

वडा कार्यालयमा आगलागी, ८ लाखको क्षति अनुमान

July 9, 2025
शुक्लागण्डकीमा ३ नगर प्रहरी नियुक्त
स्थानीय समाचार

शुक्लागण्डकीमा ३ नगर प्रहरी नियुक्त

July 7, 2025
विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
स्थानीय समाचार

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल

June 29, 2025
देशभर अहिलेसम्म ५३ प्रतिशत रोपाइँ
स्थानीय समाचार

मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025
शुक्लागण्डकीमा ३ नगर प्रहरी नियुक्त

शुक्लागण्डकीमा ३ नगर प्रहरी नियुक्त

July 7, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • वडा कार्यालयमा आगलागी, ८ लाखको क्षति अनुमान
  • शुक्लागण्डकीमा ३ नगर प्रहरी नियुक्त
  • प्रविधिको उपयोग नै देश विकासको मुख्य आधार हो
  • विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
  • मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.