• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार १
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result

Home स्थानीय समाचार

शहीदको मुखमा माक्स !

हरि खरेल by हरि खरेल
May 11, 2023
in स्थानीय समाचार
A A
0
शहीदको मुखमा माक्स !
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका स्थित पृथ्वी राजमार्ग छेउमा रहेको शहीदको शालिकमा युवा समुहले माक्स लगाईदिएका छन् । पृथ्वी राजमार्गमा रहेको धुलो व्यवस्थापनको लागि नगरपालिकाले कुनै पनि कार्य नगरेको हुदाँ युवा समुहले शहीदको मुखमा माक्स लगाएर व्याङ्गयात्मक तरिकाले विरोध जनाएका छन् ।

स्थानीय सरकारले नागरिकको स्वस्थ्यप्रति कुनै चासो नदिएको युवा अभियान्ता शंकर पन्तले बताए । ‘हामी जिउदोलाई त हाम्रो स्थानीय सरकारले राम्रोसंग हेरेन । हामीले मानेका, पुजा गरेका शहीदहरुलाई सुरक्षित राखै, स्थानीय सरकारलाई ध्यानाकर्षण होस भनेर शहीदको मुखमा माक्स लगाउने कार्यक्रम गरेका हौं’ उनले भने ।

युवा समुहले दुलेगौंडाको विवि कोईरालाको शालिक, हलेदीको सहिद पार्कको शालिक र कोत्रेमा रहेको शहीद लालध्वजको शालिकमा माक्स लगाएका थिए । साथै युवा समुहले शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डित र उपमेयर खुमबहादुर विक राजुलाई पनि एक/एक पिस माक्स वितरण गरेका थिए ।

युवाहरुको कमिटी गठन

‘शुसासन र समृद्ध शुक्लागण्डकी निर्माणका लागि युवा अभियान’ को संयोजकमा शंकर पन्त सर्वसम्मत चयन भएका छन् । बुधबार गाछेपानी स्थिती मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाम परिसरमा प्रथम भेला तथा अन्तरक्रिया कार्यक्रमले शंकर पन्तको संयोगकत्वमा १५ सदस्यीय समिति निर्माण गरिएको छ ।

कमिटीको सह–संयोजकमा जयराम लम्साल र विज्ञान भण्डारी चयन भएका छन् । यसैगरि कमिटीको सदस्यहरुमा कोमलबहादुर बानियाँ, विवेक वाग्ले, विपिन भण्डारी, सुवास पौडेल, यामबहादुर प्रधान, नारायण ढकाल, कुमार कार्की चयन भएका छन् । बाकी ४ सदस्य कमिटीको बैठकले निर्धारण गर्ने संयोजक पन्तले बताए ।

👉 अन्य सम्बन्धित खबरहरु

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
स्थानीय समाचार

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न
स्थानीय समाचार

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.