• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार ५
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result

Home स्थानीय समाचार

शुक्लागण्डकी पत्रकार मञ्चको सल्लाहकार चयन

हरि खरेल by हरि खरेल
November 28, 2022
in स्थानीय समाचार
A A
0
शुक्लागण्डकी पत्रकार मञ्चको सल्लाहकार चयन
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । शुक्लागण्डकी पत्रकार मञ्चको सल्लाहकार चयन गरिएको छ । मञ्चको सोमवार दुलेगौंडामा भएको बैठकले शिव शंकर बानीयाँ, ध्रुव पौडेल, कमल मोहन घिमिरे र पशुपती अर्याललाई सल्लाहकारमा चयन गरेको अध्यक्ष राजन उपाध्यायले जानकारी दिए ।

बानीयाँ रेडियो तनहुँका स्टेसन मेनेजर हुन भने पौडेल नेपाल समाज डटकमका अध्यक्ष हुन् । कमलमोहन घिमिरे आदर्श समाज राष्ट्रिय दैनिका र अर्याल रेडियो ढोरबाराहीमा आवद्ध छन् ।

मञ्चका अध्यक्ष उपाध्यायको अध्यक्षतामा भएको बैठकले शुक्लागण्डकी नगरपालिकासँग सहकार्यगरि विभिन्न कार्यक्रम गर्ने निर्णय समेत गरेको सचिव अशोक विश्वकर्माले जानकारी दिए । शुक्लागण्डकी क्षेत्रमा क्रियाशिल पत्रकार र सञ्चारकर्मीले हालै मञ्च स्थापना गरेका हुन् ।

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकीमा भ्रमपूर्ण र मित्था सूचनाबारे सचेतना
स्थानीय समाचार

शुक्लागण्डकीमा भ्रमपूर्ण र मित्था सूचनाबारे सचेतना

June 18, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
स्थानीय समाचार

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
शुक्लागण्डकीमा भ्रमपूर्ण र मित्था सूचनाबारे सचेतना

शुक्लागण्डकीमा भ्रमपूर्ण र मित्था सूचनाबारे सचेतना

June 18, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा भ्रमपूर्ण र मित्था सूचनाबारे सचेतना
  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.