• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार ३
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result

Home अर्थ

रोयल सहकारीको कुल सम्पत्ति ८६ करोड

हरि खरेल by हरि खरेल
September 24, 2022
in अर्थ, स्थानीय समाचार
A A
0
रोयल सहकारीको कुल सम्पत्ति ८६ करोड
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । रोयल सहकारी संस्था लिमिटेड दुलेगौंडा-खैरेनीटारको कुल सम्पत्ति ८६ करोड ९ लाख ९९ हजार ४०८ रहेको छ । शनिबार सहकारीको २० औं बार्षिक साधारण सभाले उक्त आयव्यय सार्वजनिक गरेको हो ।

सहकारीले निक्षेप सङ्कलन ६६ करोड, २६ लाख, २ हजार ४२१ रहेको छ । जहाँ ६६ करोड ७२ लाख, ८ हजार ४८४ ऋण लगानी गरेको छ । सहकारीको कुल सेयर पुँजी १३ करोड, ८२ लाख, ६२ हजार ८०० रहेको छ भने जगेडा कोषमा ५ करोड, ४१ लाख, १६ हजार १९६ रूपैयाँ रहेको ।

सहकारीको साधारणसभालाई सम्बोधन गर्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले रोयल सहकारी सबैको मनमा बस्न सफल सहकारी रहेको बताए । आफू पनि रोयल सहकारी संस्था भित्रको सदस्य रहेको हुदाँ संस्थालाई सशक्त ढंगले अगाडि बढाउने बताए । ञयो संस्थाको सदस्य म पनि रहेको नाताले यस संस्थालाई कमजोर हुन दिने छैन र कमजोर हुने पनि छैन् झ उनले भने । नगरपालिकाले जनताको सेवाको लागि सेवा प्रवाह केन्द्र संञ्चालन गरे जस्तै सहकारीले पनि सहकारीका सदस्यलाई सहज बनाउन सहकारीको सेवा सुविधा सबैको घरदैलोमा लैजान आवश्यक रहेको बताए ।

सञ्चालक समितिका उपाध्यक्ष डिलबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी(४ का वडाध्यक्ष एवम् सहकारीका कोषाध्यक्ष राजकुमार वाग्ले, सहकारीका पूर्व प्रबन्धक तिर्थराज खनाल, सल्लाहकार सदस्य मोतिप्रसाद पौडेल, सहकारीका उपसमिति सदस्य कृष्णबहादुर आले, श्रीराम सुवेदी लगायत बोलेका थिए ।

साधारण सभाले असल कारोबारीका रूपमा सोम माया थापा मगर, भिमकुमारी गुरूङ, मञ्जु पुन र हुम कुमारी थापालाई सम्मान गरेको छ । हाल सहकारीमा ७ हजार १७३ सदस्य रहेको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
स्थानीय समाचार

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न
स्थानीय समाचार

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.