• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ २८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home अन्य

गाउँमै लुकेको दुर्गाबहादुरको आवाज

सम्पादक by सम्पादक
June 20, 2022
in अन्य, साहित्य, स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

 दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा बजारमा मादल बनाउने र बेच्ने भन्ने बित्तिकै माईला दाईको नाम आउछ । मादलको व्यापार गरेर जीवनको धेरै बर्ष पार गरेका माईलाको छोरा दुर्गा बहादुर सार्की भने मादल बनाउन र बजाउन चासो राख्दैनन, तर गीत गाउन भने उनको खुब रुचि छ । पेशाले उनि डकर्मी हुन् । यो संगै उनले घर नजिकैके जग्गा भाडामा लिएर बंगुर पनि पालेका छन् । सानै उमेर देखि गित गाउन भनेसी हुरुक्क हुने दुर्गा बहादुर सार्की बुवाले बनाएको मादलमा ताल मिलाएर गित गाउन चाही खप्पिस छन् ।

परिवारको आर्थिक अवस्था कमजोरी रहेकै कारणले सानै उमेरमा विद्यालय छाड्न परेको दुर्गाबहादुरले सुनाए । ‘मैले पढ्न ४ कक्षा सम्म त पढेको हो । तर परिवारको आर्थिक अवस्था कमजोर रहेको कारण सानै उमेरमा विद्यालय छोड्न प¥र्याे’ उनले भने । मेहनती र शालिन स्वभावका दुर्गाबहादुर हरेक दिन काम गर्दै गित गुनगुनाई रहन्छन् । आफुले पढाई लेखाईमा प्रमाण पत्र देख्न नपाएता पनि गित गाएर प्रमाण पत्र लिने सपना देखेका बताए ।

सोही अनुरुप उनले आफ्नै गाउँ ठाउँको नाम जोडेर गीत पनि रचना गरेका छन् । तनहुँ जिल्ला, यो शुक्लागण्डकी टारको गाउँमा छ दुखी जिन्दगी दुले..गौंडा… सहरको छेउ….. एए भगवान्, दिनदुखीलाई बाच्नै गाह्रो भो अब मलाई बाच्ने आधार देउ दुर्गाबहादुरले गाएको यस गितमा आफ्नो बेदना मात्रै नभई आफ्नो जन्म भुमि प्रतिको मायालाई पनि उजागर गरेका छन् । उनले आफैले सिर्जना गरेको गीत रेकर्ड गर्ने गर्ने चाहाना रहेको बताए । ‘म आफैले शब्द, संकलन गरेर गीत रचना गरेको छु । गीत रचना गरे पनि रेकर्डिङ्ग गर्न पाएको छैन् । म आफैले ज्याला मजदुरी गरेर कमाएको पैसाले छोरा छोरी पढाउन र आफ्नै दैनिक गुजारा चलाउन पनि गाह्रो छ । आर्थिक अवस्थाले साथ नदिएको हुदाँ त्यो गित बजारमा ल्याउन पाएको छैन् । तर, ल्याउने प्रयास गर्ने छु’ उनले भने ।

Tags: Featured

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
स्थानीय समाचार

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
स्थानीय समाचार

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
स्थानीय समाचार

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
स्थानीय समाचार

अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण
स्थानीय समाचार

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत
स्थानीय समाचार

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
  • निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
  • प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
  • अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
  • गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.