• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार १
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result

Home स्थानीय समाचार

जनज्योती क्याम्पसमा पी.आर.टी भिजिट

सम्पादक by सम्पादक
June 15, 2022
in स्थानीय समाचार
A A
0
जनज्योती क्याम्पसमा पी.आर.टी भिजिट
Share on FacebookShare on TwitterEmail this

 भिमाद,  जनज्योती क्याम्पस भिमाद ६ तनहुँमा ३ दिने म गुणस्तर सुनिश्चितता प्रत्यायन (QAA) प्रक्रियाका लागि विश्वविद्यालय अनुदान आयोग (UGC) द्वारा गठित समकक्षी अध्ययन टोली (PRT-संयोजक प्रा.डा. इन्दु आचार्य र UGC स्टाफ सदस्य नविना चौलागाई) द्वारा तिन दिने प्रारम्भिक अध्ययन सम्पन्न भएको छ ।

यस अघि टोलीले क्याम्पस सरोकार पक्षहरु क्याम्पस सञ्चालक समिति, IQAC तथा SAT को संयोजक तथा सदस्यहरु, विभाग एवम् सेलका संयोजकहरु, प्राध्यापकहरु, विद्यार्थी, अभिभावक, समुदाय, रोजगारदाता एवम् पूर्व विद्यार्थीसँग छुट्टाछुट्टै बैठक तथा छलफल गरी क्याम्पसको सम्पूर्ण पक्षको व्यापक अध्ययन गरेको थियो । क्याम्पसका सवै पक्षको उपस्थितीमा आयोजित स्वागत एवम् समापन कार्यक्रममा क्याम्पस प्रमुख केशवराज काफ्लेले सभाागीहरुलाई स्वागत गर्दै क्याम्पस QAA प्रक्रियाका लागि अगाडि बढ्ने कुरामा दृढ रहेको भन्दै आफ्नो संस्थागत प्रतिवद्धता जाहेर गर्नु भएको थियो । सहायक क्याम्पस प्रमुख एवम् SAT संयोजक शिवदत्त चापागाईले SSR मा उल्लेखित महत्वपूर्ण बुदाँहरु प्रस्तुत गर्नु भएको थियो । PRT संयोजक प्रा.डा. इन्दु आचार्यले मूल्याङ्कन प्रक्रियाका बारेमा जानकारी गराउदै विभिन्न सुझावहरु प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा भिमाद नगरपालिका प्रमुख दधिराज सुवेदीले क्याम्पसलाई अगाडि बढाउने कार्यमा आफु अत्यन्तै सकारात्मक रहेको बताउदै QAA प्राप्तीका लागि भिमाद नगरपालिकाको पूर्ण सहयोग रहने कुरा व्यक्त गर्नु भएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष एवम् कार्यक्रमका सभापति जीत प्रकाश आलेले टोलीको अध्ययनबाट आफू अत्यन्तै उत्साहित भएको बताउँदै टोलीले दिएको सुझावको आधारमा सम्पूर्ण पक्षसँग सहकार्य गरी आगामी मंसीर भित्र नै प्रभावकारी नतिजा आउने गरी कार्य गर्ने प्रतिवद्धता जनाउनु भयो ।

👉 अन्य सम्बन्धित खबरहरु

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
स्थानीय समाचार

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न
स्थानीय समाचार

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.