• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार २७
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट राजनीति

साना दलको गुनासोः आचारसंहिता पालना भएन

हरि खरेल हरि खरेल
May 8, 2022
- राजनीति, स्थानीय समाचार
A A
0
साना दलको गुनासोः आचारसंहिता पालना भएन
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । स्थानीय तह निर्वाचन आउन ५ दिन मात्रै बाँकी छ । विभिन्न राजनीतिक दलहरु यतिबेला चुनाव प्रचार प्रसार र घरदैलो कार्यमा व्यस्त रहेका छन् । शुक्लागण्डकीमा पनि पछिल्लो समय राजनीतिक सरगर्मी बढेको छ । यस बिच ठूला राजनीतिक पार्टीहरुले चुनाव प्रचार प्रसार गर्दा आचरसंहिताको उलङ्घन गरेको साना रजनीतिक दलका प्रनितनिधिले गुनासो गरेका छन् । आईतबार नगरपालिका भएको सर्वदलीय बैठकमा साना राजनीतिक दलका प्रतिनिधिहरुले ठुला राजनीतिक दलबाट आचारसंहिता उलङ्घन गरेको आरोप लगाएका थिए ।

सर्वदलिय बैठकमा बोल्दै जनता समाजवादी पार्टी प्रतिनिधि देउनारायण श्रेष्ठले ठुला राजनीतिक दलले आचारसंहिता उलङ्घन गरेको आरोप लगाए । ‘निर्वाचन आचरसंहितामा सिमित सवारी साधन प्रयोग गर्ने, सार्वजनिक ठाउँमा राजनीतिक दलका झण्डा राख्न नपाउने, ३०० मिटर दुरी आसपासमा चुनाव प्रचारप्रसार गर्न नपाउने लगाउतका थुप्रै कुराहरु उल्लेख गरेको छ । तर ठुला राजनीतिक दलका नेताहरुले आचारसंहिता उल्लङ्घन गरि चुनाव प्रचार प्रसार गर्नुभएको छ । म सबैलाई हात जोरी बिन्ति गर्दछु आचारसंहिता उल्लङ्घन नगरिदिनुस्’ उनले भने ।

यसै गरि कार्यक्रममै बोल्दै समुन्नत लोकतान्त्रीक पार्टीबाट मेयर पदका उम्मेद्वार रहेका जगदिस काफ्लेले पनि ठुला दलका नेताहरुलाई आचारसंहिता पालना गरि सुध्रन अनुरोध गरे । बैठकमा बोल्दै भने ‘तपाई ठुलादल भन्नेहरुबाटै निर्वाचन आचारसंहिता उल्लङ्घन भएको छ । तपाईहरु सुध्रनु पर्दछ ।’

सर्वदलीय बैठकलाई सम्बोधन गर्दै शुक्लागण्डकी नगरपालिकाका निर्वाचन अधिकृत शरिता राईमाजीले पनि नगरपालिकामा आचार संहिता उल्लङ्घन गरेको सुचनाहरु ध्ेरै आउने गरेको बताईन । उनका अनुसार आचारसंहिता उल्लङ्घन गरेको खबर प्राप्त हुनासाथ नेपाल प्रहरीको सहयोगमा उक्त कार्यलाई रोक लगाईएको छ । ‘तपाईहरु आफैले नगरपालिका र आफ्नो ठाउँको विकास गर्ने भनेर आउनुभएको छ । यहाँहरु ऋाफै जिम्मेवार भईदिनुभयो भने यो समस्या र गुनासोहरु आउदै आउदैन ।’ उनले भनिन् ।

कार्यक्रममै बोल्दै ईलाका प्रहरी कार्यालय बेलचौतारका प्रहरी प्रमुख भोजराज पाण्डेले पनि ¥यालीको क्रममा धेरैले आचारसंहिता र ट्राफिक नियमको उल्लङ्घन गरेको बताए । ‘निर्वाचनको यो समयमा ¥याली गर्न बाईक चलाएर सहभागि हुनेहरुले जहाँ प्रहरी र आम सर्वसाधरण छन् त्याही हर्न बजाउने, आवाज बढी निकाल्ने गर्नुभएको छ । यसरी कसैले पनि भोट दिदैनन् । साथै ¥यालीमा हिड्ने अधिकांशले हेल्मेटको समेत प्रयोग गर्नुभएको छैन् । तपाई सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरुलाई म यही अनुरोध गर्दछु । आचारसंहिता पालना गर्नुस्’ उनले भने ।

आज भएको सर्वदलिय बैठकमा सवारी पासको व्यवस्था, आचारसंहिता पालना गर्न, राजनीतिक दलका प्रतिनिधिलाई प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न र मौन अवधिमा चुनावी प्रचार प्रसारलाई रोक गर्ने बिषयमा छलफल भएको थियो । जहाँ नगरप्रमुखले र उप्रमुखले एउटा चारपाङ्ग्रे हलुका सवारी नगरभरी र वडाका प्रतिनिधिहरुले दुईपाङ्ग्रे सवारीको पास पाउने भएका छन् । अपाङ्ग नागरिकको हकमा निर्वाचन अधिकृतको कार्यालय शुक्लागण्डकीले २८ गते भित्र कसरी मतदान केन्द्रसम्म पु¥याएर मतदान गर्ने वातावरण तयार गर्ने भन्ने विषयमा निर्णय गर्ने बताएको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

वडा कार्यालयमा आगलागी, ८ लाखको क्षति अनुमान
स्थानीय समाचार

वडा कार्यालयमा आगलागी, ८ लाखको क्षति अनुमान

July 9, 2025
शुक्लागण्डकीमा ३ नगर प्रहरी नियुक्त
स्थानीय समाचार

शुक्लागण्डकीमा ३ नगर प्रहरी नियुक्त

July 7, 2025
विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
स्थानीय समाचार

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल

June 29, 2025
देशभर अहिलेसम्म ५३ प्रतिशत रोपाइँ
स्थानीय समाचार

मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

वडा कार्यालयमा आगलागी, ८ लाखको क्षति अनुमान

वडा कार्यालयमा आगलागी, ८ लाखको क्षति अनुमान

July 9, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
शुक्लागण्डकीमा ३ नगर प्रहरी नियुक्त

शुक्लागण्डकीमा ३ नगर प्रहरी नियुक्त

July 7, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • वडा कार्यालयमा आगलागी, ८ लाखको क्षति अनुमान
  • शुक्लागण्डकीमा ३ नगर प्रहरी नियुक्त
  • प्रविधिको उपयोग नै देश विकासको मुख्य आधार हो
  • विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
  • मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.