• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार १८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट खेलकुद

माघे संक्रान्ति फुटबल कपको उपाधि नमुनालाई

सम्पादक सम्पादक
January 16, 2022
- खेलकुद, स्थानीय समाचार
A A
0
माघे संक्रान्ति फुटबल कपको उपाधि नमुनालाई
Share on FacebookShare on TwitterEmail this

 हलेदी । शिलादेवी युवा क्लबद्वारा आयोजित माघे संक्रान्ति कप सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको उपाधि नमुना युवा क्लब गाछेपानीले हात पारेको छ ।

माघे संक्रान्तिको दिन भएको फाइनल खेलमा नमुनाले आयोजक शिलादेवी युवा क्लब ‘ए’ लाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगिताको पहिलो हाफमा शिलादेवीका रविन मगरले गोल गर्दै क्लबलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा नमुना क्लबका अनुज भण्डारीले गोल गर्दै खेललाई बराबरीमा पु¥याए । दोस्रो हाफमा पुनः भण्डारीले गोल गर्दै नमुना युवा क्लबलाई उपाधि दिलाउन सफल भए र घरेलु मैदानमा उपाधि जित्ने शिलादेवी लक्ष्यमा पुर्णविराम लाग्यो ।

नमुना गाछेपानीले उपाधि सहित नगद ५५ हजार ५५५ रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको शिलादेवी ‘ए’ ले ३३ हजार ३३३ रुपैयाँ चित्त बुझाएको छ । प्रतियोगितामा फेयर प्ले टिमको पुरस्कार ओरष्टे युथ क्लब स्याङ्जाले हात पारेको छ । प्रतियोगिता अवधिभर अनुशासित खेल प्रदशन गरेको हुदाँ ओरष्टेले ट्रफिको साथमा ३ हजार रुपैयाँ प्राप्त गरेको छ । नमुना युवा क्लबका अनुज भण्डारी सर्वाेकृष्ट खेलाडी, शिलादेवी युवा क्लबका अनुराग जिसी ईमर्जिङ्ग प्लेयर, भ्यालि युथ क्लबका अंकित थापा योङ्ग ट्यालेन्ट, शिलादेवी युवा क्लबका रबिन थापा बेष्ट फरर्वाड, हिमालयन युवा क्लबका कान्छा तामाङ सर्वाधिक गोलकर्ता, शिलादेवी युवा क्लबका सलिन तामाङ बेष्ट डिफेन्डर र नमुना युवा क्लबका शिवजि राई उत्कृष्ट गोलरक्षक घोषित भएका छन् ।

👉 अन्य सम्बन्धित खबरहरु

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
स्थानीय समाचार

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल

June 29, 2025
देशभर अहिलेसम्म ५३ प्रतिशत रोपाइँ
स्थानीय समाचार

मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा
स्थानीय समाचार

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप
स्थानीय समाचार

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
  • मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने
  • एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.