• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ १
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट खेलकुद

हलेदीमा फुटबल प्रतियोगिता सुरु

हरि खरेल हरि खरेल
January 9, 2022
- खेलकुद, स्थानीय समाचार
A A
0
हलेदीमा फुटबल प्रतियोगिता सुरु
Share on FacebookShare on TwitterEmail this

 कोत्रे । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा आज (आईतबार) देखी माघे संक्रान्ति कप सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । शिलादेवी युवा क्लब माघे संक्रान्ति पर्वको अवसर पारी प्रतियोगिताको आयोजना गरको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक शिलादेवी युवा क्बल ‘ए’ विजयी भएको छ । प्रतियोगितामा शुक्लागण्डकी ११ लाई २–१ गेलको अन्तरले जित हासिल गर्दै आयोजक दोस्रो चरणमा प्रवेश गरेको हो । प्रतियोगितामा शिलादेवी युवा क्लबका अजय राईले पहिलो हाफमा १ र दोस्रो हाफमा १ गरि दुई गोल गरेका थिए भने शुक्लागण्डकी ११ का टिम क्याप्टेन कृष्ण थापाले एक गोल गरेका थिए । यसै गरी आजै भएको दोस्रो खेलमा एक्लेखेत मिलननसार युथ क्लबले शिलादेवी ‘बि’ लाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । एक्लेखेत मिलनसार युथ क्लबले २–१ गोल अन्तरले विजयी भएको हो ।

यसअगाडी प्रतियोगिताको उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिका–२ का वडाध्यक्ष जगतबहादुर गुरुङले खेलकुदमा अनुशासनको जरुरत रहेको बताए । उनले खेलाडी देशका गहना रहेको हुदाँ वडाले पनि प्रतियोगिता आयोजन गर्ने ठाउँमा वडामार्फत सहयोग गर्दै आएको बताए । क्लबका अध्यक्ष संजोग घलेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा माओवादी केन्द्र शुक्लागण्डकी–२ का अध्यक्ष शंकर पन्त, एकिकृत समाजवादी शुक्लागण्डकी–२ का अध्यक्ष ओमबहादुर थापा,वाईसिएलका केन्द्रिय सदस्य शरण सापकोटा, शिला प्रा.विका विव्यस अध्यक्ष टिकाराम रिमाल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

प्रतियोगिताको विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछ । दोस्रो हुनेले नगद ३३ हजार ३ सय ३३ रुपौयाँको साथमा कप, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा २० समुहले सहभागिता जनाएका छन् । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, योङ्ग ट्यालेन्ट, फेयर प्ले टिम, ईमर्जिङ्ग प्लेयर, बेष्ट फरवार्ड, बेष्ट डिफेन्डरलाई पनि पुरस्कृत गरिनेछ ।

👉 अन्य सम्बन्धित खबरहरु

योग दिवसको दिन च्यवन धाममा महामृत्युञ्जय यज्ञ हुने
स्थानीय समाचार

ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं

May 13, 2025
पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
स्थानीय समाचार

पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 

May 12, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
स्थानीय समाचार

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
स्थानीय समाचार

विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता

May 9, 2025
स्थानीय समाचार

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
स्थानीय समाचार

सहकारीद्वारा ३३२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

May 5, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

पहिलो पटक कक्षा ८ को परीक्षा एसइइ माेडेलमा

कक्षा ८ को परीक्षामा ५ विद्यालयको शतप्रतिशत नतिजा

April 18, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

April 19, 2025

सहमति पछी खुल्यो नगरको ताला

May 7, 2025
अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

अभियन्ता पाण्डेद्वारा संकलित सहयोगबाट गौशालामा चोकर

April 28, 2025
भिमादका निवर्तमान नगर प्रमुखको निधन

भिमादका निवर्तमान नगर प्रमुखको निधन

April 21, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • ढोरफिर्दीमा बृहत् निशुल्क योग विज्ञान शिविर हुदैं
  • पेशागत सुरक्षाको माग गर्दै प्रेस सेन्टर तनहुँ 
  • निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि
  • विद्यार्थीले मतदान गरेर रोजे आफ्नो नेता
  • सहमति पछी खुल्यो नगरको ताला
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.