• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ २८
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home राजनीति

गगन थापा कांग्रेस सभापतिमा चयन

हरि खरेल by हरि खरेल
January 15, 2026
in राजनीति
A A
0
गगन थापा कांग्रेस सभापतिमा चयन
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । नेपाली कांग्रेसकाे दाेस्राे विशेष महाधिवेशनले गगन थापालाई सभापति चयन गरेको छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी पार्टीको विधान अनुसार बोलाएको विशेष महाधिवेशनले थापालाई सभापति चयन गरेको हो ।

चार दिनसम्म चलेको महाधिवेशनले थापालाई सभापति चयन गर्नु अगावै बुधबार दिउँसो शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठकले महामन्त्री समेत रहेका गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको थियो ।

तर यो कारबाहीलाई विशेष महाधिवेशनको हलले खारेज गरेको छ ।

को-को कुन कुन पदमा चयन भए…

१ सभापति  : गगनकुमार थापा
२ केन्द्रीय उपसभापति
विश्व प्रकाश शर्मा
पुष्पा भुषाल
३ केन्द्रीय महामन्त्री
प्रदिप पौडेल
गुरु राज घिमिरे
४ केन्द्रीय सह-महामन्त्री (महिला)
डा. डिला संग्रौला पन्त
५ केन्द्रीय सह-महामन्त्री (दलित)
प्रकाश रसाईली स्नेही
६ केन्द्रीय सह-महामन्त्री (आदिवासी जनजाती) पदका लागि एक (१) बहादुर सिंह लामा
७ केन्द्रीय सह-महामन्त्री (खसआर्य)
(१) उदय शम्शेर राणा
८ केन्द्रीय सह-महामन्त्री (मधेशी)
मुक्ता कुमारी यादव
९ केन्द्रीय सह-महामन्त्री (मुस्लिम)
फर्मुल्ला मन्सुर
१० केन्द्रीय सह-महामन्त्री (थारु)
योगेन्द्र चौधरी
११ केन्द्रीय सह-महामन्त्री (पिछडीएको क्षेत्र)
कर्ण बहादुर बुढा

१२ केन्द्रीय सदस्य खुल्ला
गोपालमान श्रेष्ठ
ओमकार प्रसाद श्रेष्ठ
अर्जुन नरसिंह के.सी
राजेन्द्र कुमार के.सी.
अर्जुन प्रसाद जोशी
सुरेश कुमार योङ्या
चिनकाजी श्रेष्ठ
सुधिर सिवाकोटी
भरत शाह
मधु आचार्य
अमृत अर्याल
धुर्व वाग्ले
देवराज चालिसे
विनोद चौधरी
मोहन आचार्य
उज्वल बराल
जनक गिरी
देव प्रसाद तिमिल्सिना
अजय बाबु सिवाकोटी
प्रेम बहादुर खड्का
जयराम लामिछाने
बसन्त भट्टराई
प्रदिप शर्मा
जगत जोशी
प्रमोदहरी गुरागाई
डा. केदार नरसिंह के.सी.
विदुर बस्नेत
तिर्थ जंग शाही
भरत खड्का
सुवास पोखरेल
शम्भु बुढाथोकी
धर्मराज गौतम
टेकराज पौडेल
तिलक रानाभाट
राजेन्द्र गोपाल सिंह

१३ केन्द्रीय सदस्य (महिला खुल्ला)
चम्पा देवी खड्का
धना खतिवडा
नानु बास्तोला
चिनु पोखरेल
जानकी सिंह
प्रतिमा गौतम
गिता सत्याल
सन्तोषी साउद ऐरी
दिल कुमारी राई

१४ केन्द्रीय सदस्य (कोशी प्रदेश-महिला) पदका लागि १ (एक) सारदा देवी कोईराला
१५ केन्द्रीय सदस्य (कोशी प्रदेश-खुल्ला) पदका लागि २ (दुई) हिमालय कर्माचार्य
अग्नी पौडेल
१६ केन्द्रीय सदस्य (मधेश प्रदेश-महिला) पदका लागि १ (एक) मधु शाही
१७ केन्द्रीय सदस्य (मधेश प्रदेश-खुल्ला) पदका लागि २ (दुई) रामानन्द यादव
बजरंग नेपाली
१८ केन्द्रीय सदस्य (बागमती प्रदेश-महिला) पदका लागि १ (एक) उमा दाहाल
१९ केन्द्रीय सदस्य (बागमती प्रदेश-खुल्ला) पदका लागि २ (दुई) जितनारायण श्रेष्ठ
रमेश धमाला
२० केन्दीय सदस्य (गण्डकी प्रदेश-महिला) पदका लागि १ (एक) विष्णु देवी पाण्डे
२१ केन्द्रीय सदस्य (गण्डकी प्रदेश-खुल्ला) पदका लागि २ (दुई) रेशम बानिया
कृष्ण के.सी.
२२ केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश-महिला) पदका लागि १(एक) पवित्रा कुमारी अर्याल
२३ केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश-खुल्ला) पदका लागि २ (दुई) केशव आचार्य
राम बहादुर कार्की
२४ केन्द्रीय सदस्य (कर्णाली प्रदेश-महिला) पदका लागि १ (एक) रााम देबि खड्का
२५ केन्द्रीय सदस्य (कर्णाली प्रदेश-खुल्ला) पदका लागि २ (दुई) दिक्पाल शाही
नारायण भट्टराई
२६ केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश-महिला) पदका लागि १ (एक) निपा चोख्याल
२७ केन्द्रीय सदस्य (सुदूरपश्चिम प्रदेश-खुल्ला) पदका लागि २(दुई) हिम बहादुर रावल
नरेन्द्र प्रसाद भट्ट
२८ केन्द्रीय सदस्य (अपाङ्गता भएका खुल्ला) पदका लागि १(एक) प्रकाश पन्थ
२९ केन्द्रीय सदस्य (अल्पसंख्यक खुल्ला) पदका लागि १(एक) शिवनारायाण सिं गनगाई
३० केन्द्रीय सदस्य (दलित-महिला) पदका लागि ४ (चार) सिता मिजार
छायाँ सुनार
गंगा सुनार
लिला नेपाली
३१ केन्द्रीय सदस्य (दलित-खुल्ला) पदका लागि ५(पाँच) मैकुलाल बाल्मिकी
शिव बहादुर सुनार
धर्म नेपाली दर्जी
सुर्य बि.क.
दिनेश सुनार

३२ केन्द्रीय सदस्य (आदिवासी जनजाती महिला) पदका लागि ७ (सात)

सपनाराज भण्डारी
प्रमिला राई
मन कुमारी गुरुङ्ग
कुशुमदेवी थापामगर
लिलादेवी बोखिम लिम्बु
डा. अमिता प्रधान
छीन्दुल्होमु शेर्पा

३३ केन्द्रीय सदस्य (आदिवासी जनजाती-खुल्ला) पदका लागि ८ (आठ)

तारामान गुरुङ्ग
अस्टकुमार कबे
छन्द बहादुर पहराइ मगर
नगेन्द्र कुमाल
शम्भुलाल श्रेष्ठ
भिम श्रिष
नरेन्द्र केरुङ
दिपन श्रेष्ठ

३४ केन्द्रीय सदस्य (खसआर्य-महिला) पदका लागि ६ (छ) उमा सिवाकोटी
बाला अधीकारी
मुना भुषाल
इन्दिरा कार्की
विनिता खड्का
सम्झना खत्री

३५ केन्द्रीय सदस्य (खसआर्य-खुल्ला) पदका लागि ७ (सात) विजय स्वार
मथुरा घिमिरे
जगदिश चन्द्र उपाध्याय
विष्णु कुमार कार्की
विश्वनाथ रिजाल
केशव भेटुवाल
कमल भुषाल

३६ केन्द्रीय सदस्य (मधेशी-महिला) पदका लागि ४ (चार) अञ्जु झा
चन्द्रकला कुमारी यादव
गोमा अन्सारी
निलम साह

३७ केन्द्रीय सदस्य (मधेशी-खुल्ला) पदका लागि ५(पाँच)
राम पल्टन शाह
नागेन्द्र शाह
राधेश्याम पाठक
सनिल कुमार यादव
रामरुप प्रसाद
केन्द्रीय सदस्य (मुस्लिम-महिला) पदका लागि १ (एक) सनम वेगम

३९ केन्द्रीय सदस्य (मुस्लिम-खुल्ला) पदका लागि २ (दुई)
अब्दुल रज्जाक गद्दी
अब्दुल सत्तार

४० केन्द्रीय सदस्य (थारु-महिला) पदका लागि २ (दुई)
नवोदिता चौधरी
सुनिता राना

४१ केन्द्रीय सदस्य (थारु-खुल्ला) पदका लागि दुई २

सुरेन्द्र प्रसाद चौधरी
गोपाल दहित

४२ केन्द्रीय सदस्य पिछडिएको क्षेत्र (खुल्ला) पदका लागि १ (एक) दिपकजंग शाह
बधाई जय हाेस ।

👉 अन्य सम्बन्धित खबरहरु

मनराज एमालेमा प्रवेश
राजनीति

मनराज एमालेमा प्रवेश

February 16, 2026
तनहुँ–१ मा १२ जनाकाे मनाेनयन दर्ता
राजनीति

तनहुँ–१ मा १२ जनाकाे मनाेनयन दर्ता

January 20, 2026
कांग्रेस तनहुँ क्षेत्र नं.२ विशेष महाधिवेशनकाे पक्षमा
राजनीति

कांग्रेस तनहुँ क्षेत्र नं.२ विशेष महाधिवेशनकाे पक्षमा

January 9, 2026
तनहुँ-२ मा रास्वपाबाट आकाक्षी को को ?
राजनीति

तनहुँ-२ मा रास्वपाबाट आकाक्षी को को ?

January 8, 2026
शंकर पन्त रास्वपाबाट तनहुँ २ मा आकांक्षी
राजनीति

शंकर पन्त रास्वपाबाट तनहुँ २ मा आकांक्षी

January 7, 2026
एमालेकाे केन्द्रीय सदस्यमा तनहुँका ४ निर्वाचित
राजनीति

एमालेकाे केन्द्रीय सदस्यमा तनहुँका ४ निर्वाचित

December 18, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

शुक्लागण्डकीका दुई विद्यार्थीको जिपिए ४

May 12, 2026
गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा यसबर्ष ८७.५% उत्तीर्ण

गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण

May 12, 2026
एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

एसइइमा माउण्टको रिजल्ट सतप्रतिशत

May 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
  • निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
  • प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने
  • अपुरो योजनालाई पूर्ण गर्न मुख्यमन्त्रीसंग भेट
  • गतबर्ष २ जना उत्तीर्ण विद्यालयमा ८७.५% उत्तीर्ण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.