सत्राैँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधि निरन्तर दास्राे पटक शुक्लागण्डकी नगरपालिकाले हात पारेको छ ।

जिल्ला खेलकुद विकास समिति तनहुँद्वारा बिहिबारदेखि भिमाद-६ रंगशालामा सुरु भई शुक्रबार सम्पन्न सत्राैँ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा १५ स्वर्ण , ९ रजत र ५ कास्य सहित शुक्लागण्डकी प्रथम भएको छ |















