• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार ७
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

योग दिवसको अवसरमा शुक्लागण्डकीमा प्रभातफेरि

हरि खरेल हरि खरेल
June 21, 2025
- स्थानीय समाचार
A A
0
योग दिवसको अवसरमा शुक्लागण्डकीमा प्रभातफेरि
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । ११ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शुक्लागण्डकीमा प्रभातफेरि भएको छ । ‘सिङ्गो पृथ्वी र मानव स्वास्थको लागि योग’ भन्ने मुल नाराको साथमा पतञ्जलि नगर योग समिति र महिला पतञ्जलि योग समिति शुक्लागण्डकीको संयुक्त आयोजनामा दुलेगौंडादेखि खैरेनीसम्म प्रभातफेरि निकालिएको छ ।

योगले व्यक्तिको शारीरिक, मानसिका र संवेगात्मक स्वास्थ्यमा सहयोग पु¥र्याउने हुदाँ योग गर्न आवश्यक रहेको पतञ्जलि नयर योग समितिका महामन्त्री बालकृष्ण विकले बताए । उनका अनुसार शनिबार विहान भएको प्रफातफेरिमा ‘गरौं योग, राहौं निरोग, हट्छ रोग दैनिक गरे योग, योग गर्ने बानी, पुण्यको लगानि, योगनिश्चित वृत्त निरोग’ नारा लगाइएको थियो ।

पतञ्जलि नगर योग समितिका संयोजक एकनारायण गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा पतञ्जलि योग पिठका आजीवन सदस्य पबित्रा रिमाल, तनहुँ जिल्ला महिला प्रभारी पार्वती पौडेल, जिल्ला कोषाध्यक्ष नवीन श्रेष्ठ, महिला नगर संयोजक मायादेवी पौडेल, आयुर्वेद डा. विवस बास्तोला लगायतले योग गरी निरोगी हुनुपर्ने कुरालाई जोड दिएका थिए ।

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लामा र्याली गरी रास्वपाले मनायो स्थापना दिवस
स्थानीय समाचार

शुक्लामा र्याली गरी रास्वपाले मनायो स्थापना दिवस

June 21, 2025
रास्वपाले योजना निर्माणमा दियो नगरलाई सुझाव
स्थानीय समाचार

रास्वपाले योजना निर्माणमा दियो नगरलाई सुझाव

June 20, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता
खेलकुद

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025
माओवादीले याेजना निर्माणमा दियाे नगरलाई सुझाव
स्थानीय समाचार

माओवादीले याेजना निर्माणमा दियाे नगरलाई सुझाव

June 18, 2025
तालवेसी माविमा स्क्रयावल क्लव गठन
स्थानीय समाचार

तालवेसी माविमा स्क्रयावल क्लव गठन

June 16, 2025
ऋषिङ गाउँपालिकामा सार्वजनिक सुनुवाई
स्थानीय समाचार

ऋषिङ गाउँपालिकामा सार्वजनिक सुनुवाई

June 16, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
सेती नदिमा पुरूषकाे शव फेला

तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु

June 11, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025
एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

June 1, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लामा र्याली गरी रास्वपाले मनायो स्थापना दिवस
  • योग दिवसको अवसरमा शुक्लागण्डकीमा प्रभातफेरि
  • रास्वपाले योजना निर्माणमा दियो नगरलाई सुझाव
  • एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता
  • माओवादीले याेजना निर्माणमा दियाे नगरलाई सुझाव
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.