• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार १
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result

Home स्थानीय समाचार

पर्यटन प्रबर्द्धनका लागि भिडियो कार्यशाला सुरू

हरि खरेल by हरि खरेल
May 29, 2025
in स्थानीय समाचार
A A
0
पर्यटन प्रबर्द्धनका लागि भिडियो कार्यशाला सुरू
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका भित्रका पर्यटन प्रवर्द्धनका लागि भिडियो कार्यशाला एवम् प्रतिस्पर्धा कार्यक्रम सुरू भएको छ । सम्पदा नेपालकाे आयाेजना, शुक्लागण्डकी नगरपालिकाकाे आर्थिक सहयोग र शुक्लागण्डकी मिडिया प्रालिकाे व्यवस्थापनमा उक्त कार्यशाला सुरू भएको हाे ।

कार्यक्रमकाे उद्घाटन गर्दै शुक्लागण्डकी नगरपालिकाका नगर उपप्रमुख खुमबहादुर विक (राजु)ले पछिल्लो समय सामाजिक सञ्जाल शक्तिशाली भएर आएको हुदाँ यसकाे सहि सदुपयोग गर्न सबैले ध्यान दिनुपर्ने बताए । नेट इन्टरनेटमा प्रकाशित सामग्री केही हाउगुजी हुने हुदाँ प्रमाण र तथ्यलाई आधार मानेर विश्वास गर्न आग्रह गरे ।

शुक्लागण्डकी-६ का वडाध्यक्ष बुद्धि थापाले समयकाे माग र आवश्यकता बमोजिमको तालिम सञ्चालन भएको बताए । उनले आगामी दिनमा फाटाे तथा भिडियाेग्राफीबाट नै व्यवसायीक जीवन सुरूवात गर्न पनि तालिमले सहयोग पुर्याउने बताए ।

शुक्लागण्डकी मिडिया प्रालिका अध्यक्ष मनराज गुरूङकाे व्यवहारीक प्रकृतिको तालिम साथै प्रतियोगितात्मक कार्यक्रम रहेकाे हुदाँ ध्यानपूर्वक ज्ञान हासिल गर्न आग्रह गरे । सिकाइ निरन्तर चलिरहने प्रक्रिया रहेकाे हुदाँ व्यक्तिलाई पूर्ण बनाउन यस्ता तालिम काेशेढुङ्गा सावित हुने बताए ।

तालिम शुक्लागण्डकी नगरपालिका-६ झागाझुलीमा भइरहेकाे छ । तालिममा नगर भित्र र बाहिरका २१ जना युवाहरू सहभागी छन् । तालिमकाे मुख्य प्रशिक्षकको रूपमा पत्रकार विनाेद ढुङ्गाना रहेका छन् । कार्यशाला जेठ १५ र १६ गते हुनेछ ।

👉 अन्य सम्बन्धित खबरहरु

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
स्थानीय समाचार

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न
स्थानीय समाचार

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.