• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार २२
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

लियो युथ क्याम्प सम्पन्न

हरि खरेल हरि खरेल
May 3, 2025
- स्थानीय समाचार
A A
0
लियो युथ क्याम्प सम्पन्न
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । लियो डिष्ट्रिक काउन्सील ३२५ एम नेपालको आयोजना र शुक्लागण्डकी नगरपालिका- ६ को कार्यालयको आर्थिक सहयोगमा लियाे युथ क्याम्प सम्पन्न भएको छ । राजनितीबारे विद्यार्थीलाई चासो कम हुदै गएको सन्दर्भमा संविधानले परिकल्पना गरेको तीन तहको सरकार अन्तर्गतको स्थानीय सरकारको गठन प्रक्रिया र दायित्वबारे  विद्यार्थीहरुलाई सचेत गराउन उक्त कार्यक्रम गरिएकाे हाे ।

दुई दिने प्रशिक्षणमा शुनपा–६ का तीन विद्यालयका ३५ विद्यार्थीको सहभागिता रहेको थियो । शुक्रवार निर्वाचनकै माध्यमबाट उनीहरुले नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, वडा सदस्यहरु चुनेको जिल्ला अध्यक्ष प्रेमराज तिवारीले जानकारी दिए । निर्वाचनमा खैरेनी माविका शिव कुमार श्रेष्ठले २० मत ल्याएर नगर प्रमुखमा निर्वाचित भएका थिए । नगर उपप्रमुख सुर्योदय इङ्लीस बोर्डिङ स्कुलकी अनाशिन राना सर्वसम्मत भइन । प्रमुख प्रशाकीय अधिकृत क्रिस्टिना रानाले भूमिका निर्वाह गरेकी थिइन् । नगर प्रमुखको भूमिका निर्वाह गरेका श्रेष्ठले यसअघि आफूले विभिन्न कार्यक्रममा मेयर र उपमेयरलाई देख्ने गरेको बताउदै तालिम पछि निर्वाचत हुने प्रक्रिया र आएपछिको दायित्वबारे थापा पाउने अवसर मिलेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिका-६ का वडाध्यक्ष बुद्धि बहादुर थापाले अहिलेदेखि विद्यार्थीलाई स्थानीय सरकारबारे जानकारी दिदा सकारात्मक चेतको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा वडा नं. ६ का सदस्यहरु कुल कुमार कुमाल, भक्त बहादुर राना, लियो क्लव अफ दुलेगौंडा खैरेनी सिटीका अध्यक्ष विवेक वाग्ले, कार्यक्रम संयोजक प्रविण श्रेष्ठ लगायतले बोलेका थिए । तालिममा राष्ट्रिय  युवा परिषदका प्रशिक्षक अविनाश कार्कीले सहजिकरण गरेका थिए ।  लियो क्लव अफ दुलेगौंडा खैरेनी सिटीले स्थानीय रुपमा कार्यक्रमको संयोजन गरेको हो ।

👉 अन्य सम्बन्धित खबरहरु

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
स्थानीय समाचार

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल

June 29, 2025
देशभर अहिलेसम्म ५३ प्रतिशत रोपाइँ
स्थानीय समाचार

मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा
स्थानीय समाचार

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप
स्थानीय समाचार

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

रहेनन् सायन खत्री

रहेनन् सायन खत्री

June 9, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025
सेती नदिमा पुरूषकाे शव फेला

तनहुँमा करेन्ट लागेर बालिकाकाे मृत्यु

June 11, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्रविधिको उपयोग नै देश विकासको मुख्य आधार हो
  • विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
  • मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने
  • एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.