• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

पञ्चमुनिको ५५ औं बार्षिकोत्सव सम्पन्न

हरि खरेल by हरि खरेल
January 27, 2025
in स्थानीय समाचार
A A
0
पञ्चमुनिको ५५ औं बार्षिकोत्सव सम्पन्न
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । देशकै नमुना विद्यालयको रुपमा स्थापित पञ्चामुनिदेव माध्यमिक विद्यालयको ५५ औं बार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । विद्यालयले शैक्षिक, व्यवहारी सिप, संस्कृतिक नृत्य प्रस्तुत गरी भव्यताका साथ बार्षिकोत्सव सम्पन्न गरेको छ ।

 कार्यक्रममा बोल्दै नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले विद्यालय तहमा स्वास्थ्य तथा जनसङ्ख्या शिक्षा ऐच्छिक नभइ अनिवार्य गनुपर्ने आजको आवश्यकता रहेको बताए । मानिस सुखी र खुसी हुने प्रमुख आधार स्वास्थ्य रहेको हुदाँ विद्यालय तहदेखि नै विद्यार्थीहरुलाई स्वास्थ्य शिक्षाबारे जानकारी गराउनका निम्ति स्वास्थ्य तथा जनसङ्ख्या शिक्षालाई अनिवार्य गरिनुपर्ने उनको भनाइ छ । साथै उनले देशकै माटोमा रमाउने सक्ने र स्थानीय स्रोत साधनलाई परिचालन गर्न सक्ने शिक्षा प्रदान गर्नु आजको प्रमुख आवश्यकताको बिषय रहेको बताए ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री जीतप्रकाश आलेले सामुदायिक विद्यालयले पनि शैक्षिक क्षेत्रमा उलेखनिय उपलब्धी हासिल गर्न सक्छ भन्ने छाप पञ्चमुनिदेव माध्यमिक विद्यालयले छाडेको बताए । साथै उनले विद्यालयको चौतर्फि विकासका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग जुटाउन सधै तयार रहेको बताए ।

यसैगरी कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले विद्याथीहरुले पढाइ संगै व्यवहारीक सिप सिक्न पनि तयार हुनुपर्नेमा जोड दिए । नगरपालिकाले यस आर्थिक बर्षलाई शैक्षिक सुधारको बर्षको रुपमा स्विकार गरेको हुदाँ सोही अनुरुप नगरभित्रको विद्यालयको शैक्षिक र भौतिक पक्षको सुधारका लागि निरन्तर रुपमा लागि परेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख खुमबहादुर विक (राजु), प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लाम्गादे, वडाध्यक्ष राजकुमार वाग्ले, पूर्व प्रधानाध्यापक धु्रवकुमार मल्ल, शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख उद्दबराज जम्मरकट्टेल, शिक्षाप्रेमी शेषमणी आचार्य, रघुनाथ पौडेल, युवा अभियान्ता शंकर पन्त,विद्यालयका प्रधानाध्यापक एकनारायण भण्डारी, विद्यालयका सहायक प्रधानाध्यापक विमल जोजिजु लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यार्थीको तर्फबाट सदीक्षा पुरीले विद्यार्थीको तर्फबाट मन्तव्य राखेकी थिइन् भने विद्यालयको शिक्षक राजेन्द्र लम्साल र टुकादेवी आचार्य पौडेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

विद्यालयको बार्षिकोत्सवमा विद्यार्थीहरुले शैक्षिक सामग्री प्रदर्शन, संस्कृतिक नृत्य प्रदर्शन, विभिन्न प्रकारका परिकारहरु बनाउनुका साथै विक्री वितरण समेत गरेका थिए । विद्यालयको बार्षिकोत्सव कार्यक्रममा चर्चित गायिका एलिना चौहानले आफ्नो संगीतिक प्रस्तुति राखेकी थिइन् ।

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

किन आवश्यक छ कुशे औँशी?

किन आवश्यक छ कुशे औँशी?

September 10, 2026
कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • किन आवश्यक छ कुशे औँशी?
  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.