• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २४
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

आइतबारदेखि शुक्लागण्डकीमा भौतिक रुपमै विद्यालय खुल्ने

Staff Reporter by Staff Reporter
August 28, 2021
in स्थानीय समाचार
A A
1
Share on FacebookShare on TwitterEmail this

दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिकामा आइतबारदेखि विद्यालय खुल्ने भएका छन् ।स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी भौतिक रुपमै विद्यालय खोल्ने निर्णय भएको नगर प्रवक्ता खिमबहादुर कुमालले जानकारी दिए ।

शुक्रबार विद्यालयका प्रधानाध्यापकसहितको उपस्थितिमा बसेको शिक्षा शाखाको बैठकले राजमार्गमा पर्ने पाँच विद्यालय बाहेक अन्य विद्यालयहरु खोल्ने निर्णय भएको प्रवक्ता कुमालले बताए ।उनका अनुसार शहीदकृष्ण मावि, पञ्चमुनिदेव मावि, जनकल्याण मावि, खैरेनी मावि र सरस्वती नमुना मावि अहिले नखुल्ने भएका हुन् । ‘ग्रामिण भेगका विद्यालयको तुलनामा यि विद्यालयहरुमा विद्यार्थी संख्या पनि धेरै छन्, धेरै जसो विद्यार्थीहरु बसबाट आउने जाने भएकाले संक्रमणको जोखिम धेरै हुदाँ अहिले नखोल्ने निर्णय भएको छ,’ उनले भने ‘उहाँहरुलाई पछि केहि व्यवस्थापन गर्ने गरी अन्य विद्यालयमा भने भौतिक दुरी कायम गरी पठनपाठन गर्ने भनिएको छ ।’

नगरपालिकाको युवा खलकुद तथा शिक्षा शाखा प्रमुख उपसचिव नवराज चापागाईले स्मार्ट लकडाउनको अवधारणा अनुसार विद्यार्थीहरुलाई आलोपालो गरेर विद्यालय संचालन गर्ने निर्णय भएको बताए ।उनले संक्रमणको जोखिम कम भएको र विद्यालय संचालन गर्न सम्भव भएका क्षेत्रहरुमा विद्यालय संचालन गर्न अनुमति दिइएको पुष्टि गरे । ‘स्वास्थ्यकर्मीहरुबाट नियमित स्वास्थ्य जाँच तथा जोखिम क्षेत्र पहिचान गर्ने काम हुन्छ, त्यहाँको समुदायको अवस्था के छ, त्यसलाई विचार गरी होशियारीको साथ विद्यालय संचालन गर्ने भन्नि हो,’ उनले भने, ‘अनलाइन कक्षा प्रभावकारी नभएको भन्दै धेरै अभिभावकहरुबाट माग पनि आयो । सवैखाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी आलोपालो गरी सकेसम्म एउटा बेञ्चमा एक विद्यार्थी राखेर पढाई शुरु गर्न निर्देशन गरेका छौँ । ’ उनका अनुसार निजी विद्यालयको हकमा भने कुनै निर्णय भएको छैन ।आगामी दिनमा उहाँहरुसंग पनि छलफल गरेर निर्णय लिने उपसचिव चापागाईको भनाई छ ।

जिल्लाका व्यास नगरपालिका र ऋषिङ् गाउँपालिकामा पनि आइतबारदेखि भौतिक रुपमा उपस्थित भई विद्यालय संचालन गर्ने निर्णय भइसकेको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Comments 1

  1. Deepak Chhetri says:
    5 years ago

    Ok

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.