• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ ३०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result

Home स्थानीय समाचार

नगरपालिकाकाे निर्णय विरूद्ध शिक्षककाे जित

हरि खरेल by हरि खरेल
January 2, 2024
in स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । गत वैशाख १५ गते शुक्लागण्डकी नगरपालिकाले सरूवा हुन चाहाने शिक्षककाे निवेदन बिना शिक्षक सरूवा गरेकाे थियाे । ऐन, कानुन र विधी बिना हचुवाको भरमा सरुवा गरिएको भन्दै जेठ १ गते ६ जना शिक्षकले र जेठ ९ गते १३ जना शिक्षकले उच्च अदालत पाेखरामा मुद्दा दायर गरेका थिए । मंगलबार उच्च अदालत पोखराले नगरपालिकाले गरेको निर्णय बदर गरेको छ ।

शिक्षा एन २०२८ र शिक्षम नियममवली २०५९ बाझिएकाे हुदा पालिकाकाे नियम अमान्य हुने भन्दै अदालतले शिक्षक सरूवाकाे निर्णय वदर गरेको हाे । नगर कार्यपालिकाकाे निर्णयमा सरूवा भइ जान चाहाने र सरूवा भइ आउन चहाने अवस्थामा सरूवा गर्ने भनेर निर्णय गरे पनि व्यवहारीक रूपमा भने शिक्षककाे सहमतिबिना सरूवा गराएको थियाे । यसले गर्दा नगरपालिकाकाे निर्णय विरूद्ध शिक्षककाे जित भएको छ ।

शुक्लागण्डकी नगरपालिकाले शिक्षक सरूवाकाे विषयमा वैशाख १५ गते गरेको निर्णय

शिक्षकलाई दुख दिने नियतिले नगरपालिकाले निर्णय लिएकाे हुदाँ आफुहरूले मुद्दा लड्नुपरेकाे नेपाल राष्ट्रिय शिक्षक सङ्गठन शुक्लागण्डकीका अध्यक्ष बोधराज ढकालले बताए । साथै नियम र विधान अनुसार सरूवा वदर गरेको भन्दै सम्मानित अदालतलाई धन्यवाद दिए । उनका अनुसार नगरले गरेको सरूवाले ४३ जना शिक्षकलाई प्रत्यक्ष प्रभाव पारेको बताए । अदालतकाे निर्णय अनुसार आफुहरूले अहिले जुन ठाउँबाट अध्यापन गराएको छ त्यही ठाउमा रहने भएको छ ।

शिक्षकहरुकोतर्फबाट बरिष्ठ अधिवक्ता हरि सुवोदी, विपक्षिबाट प्रमुख प्रशासकीय अधिकृत, शुक्लागण्डकी नगरपालिकाकोतर्फबाट उच्च सरकारी  वकिलयको कार्याल पोखराका उपन्यायधिवक्ता रामप्रसाद अधिकारी तथा दयाराम गौतमले बहस गरेका थिए ।

👉 अन्य सम्बन्धित खबरहरु

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न
स्थानीय समाचार

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
स्थानीय समाचार

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • कर सम्बन्धी तालिम सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.