• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार १
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result

Home स्थानीय समाचार

सडक मापदण्डले घरभित्र पस्यो बाटो, स्थानीय चिन्तीत

हरि खरेल by हरि खरेल
December 27, 2023
in स्थानीय समाचार
A A
0
सडक मापदण्डले घरभित्र पस्यो बाटो, स्थानीय चिन्तीत
Share on FacebookShare on TwitterEmail this

दुलेगौंड । मुग्लीन–पोखरा सडक योजनाको पश्चिमी खण्ड अन्र्तगत दुलेगौंडामा सडकको मापदण्डले घरभित्रै बाटोको सिमा पुगेको छ । यसका कारण स्थानीयहरु चिन्तीत हुनुका साथै आन्दोलित बनेका छन् ।

आयोजनाले सडक विस्तारको क्रममा वास्तविक सेन्टर पोईन्ट निर्धारण नगरि सडकको सिमा निर्धारण गर्दा घरभित्रसम्म बाटोको सिमा पुगेको स्थानीय मोतिप्रसाद पौडेलले बताए । ‘पूर्व र पश्चिम ७५ फुट छाडेर घर बनाएका थियौ । पहिला सडक बनाउदाँ पश्चिमपट्टि नालि २ मिटर सारेको र पिच पनि गरियो । त्यसले गर्दा सेन्टर पोईन्ट दुई मिटर पश्चिमतिर सारेर पश्चिमतिर बाटो पुगेन भनेर घरभित्रसम्म बाटो पु¥याईयो । बराबर दुरीमा घर बनाउदाँ हामीहरुको घरभित्र बाटो पस्ने पूर्वपट्टी २ मिटर जती खाली रहने । त्यसैले यो सेन्टर पोईन्ट मान्य भएन’ उनले भने ।

नमुना टोलकी विष्णुमाया वाग्ले आफुले सेन्टर पोईन्टबाट ७५ फिट छाडेर घर बनाउदाँ पनि बाटो घरभित्रैसम्म आएको बताईन । ‘हामीले ७५ फुटमा घर बनाएको हो । उहाँहरुले ७५ फुटमा घर रहेको घरलाई सडकले छुदैन भन्नुहुन्थ्यो । अहिले घर भित्र भित्र घेरा लगाउदै जानुभयो । पूर्व र पश्चिम दोहोरो रुपमा बराबर नापेर हामीलाई बाटो बनाईदिनु पर्छ’ उनले भनिन् ।

मापदण्ड भित्र परेका घरहरु घत्काउन पर्ने भए स्थानीयलेआफै मनन् गरेर आफ्नो दायित्व पुरा गर्न आग्रह गरे । सडक मापदण्डले ८२ फुट भनेको हुदाँ अहिले एक दुई फुटमा रोक्किएर बस्न नहुने तर्क दिए । साथै उनले भईरहेको विकास रोक्न नहुने भन्द सडक विस्तारमा अबरोध नगर्न आग्रह गरे ।

👉 अन्य सम्बन्धित खबरहरु

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
स्थानीय समाचार

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न
स्थानीय समाचार

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.