• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ असार १३
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result

Home स्थानीय समाचार

च्यवन धाममा भजन प्रतियोगिता हुने

हरि खरेल by हरि खरेल
February 15, 2023
in स्थानीय समाचार
A A
0
साउनको अन्तिम सोमवार शिवालयमा दर्शनार्थीको घुइँचो
Share on FacebookShare on TwitterEmail this

गाछेपानी– फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वको अवसरमा तनहुँको धार्मिक स्थल मुक्तिनाथ शुक्लागण्डकी च्यवनधम गाछेपानीमा भजन प्रतियोगिता आयोजना हुने भएको छ । भजनको संरक्षण र प्रर्वद्धन गर्ने हेतुलि प्रतियोगिताको आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष अर्जुन लम्सालले जानकारी दिए ।

भजन प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले नगद ५१ हजार, द्धितीय हुनेले ३६ हजार, तृतीय हुनेले २१ हजार र सान्तवना हुनेले ५ हजार एक सय साथमा प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

महाशिवरात्रि पर्वको अवसरमा सामुहिक ब्रतबन्ध, अखण्ड दिप प्रज्वलन, शिवध्वनी पुजन र विविध धार्मीक अनुष्ठान कार्यक्रम हुने भएको छ । साथै सोहि दिन वरिष्ट लोकदोहोरी तथा भजन गायक पुरुषेत्तम न्यौपाने र लोकदोहोरी गायिका शान्ति डोटेलको संगितकि प्रस्तुति रहनेछ ।

भक्तजनहरुका लागि धार्मिक स्थलको रुपमा विकास भएको च्यवनधाम परिसरमा १०८ धार, १०८ शिबलिङ्ग, १०८ वर पिपल, च्यवन गुम्बा, मोक्ष कुण्ड, वासुकी नाग स्थान लगायतका संरचनाहरु रहेको छ ।

👉 अन्य सम्बन्धित खबरहरु

शुक्लागण्डकीद्वारा १ खर्ब १३ करोडको बजेट प्रस्ताव
स्थानीय समाचार

शुक्लागण्डकीद्वारा १ अर्ब १३ करोडको बजेट प्रस्ताव

June 22, 2026
शुक्लागण्डकीद्वारा १ खर्ब १३ करोडको बजेट प्रस्ताव
स्थानीय समाचार

शुक्लागण्डकीद्वारा १ खर्ब १३ करोडको बजेट प्रस्ताव

June 22, 2026
विद्याद्यालयमा कृषि बैंकको सीएसआर र वित्तीय साक्षरता कार्यक्रम
स्थानीय समाचार

विद्यालयमा कृषि बैंकको सीएसआर र वित्तीय साक्षरता कार्यक्रम

June 21, 2026
शुक्लागण्डकीमा भ्रमपूर्ण र मित्था सूचनाबारे सचेतना
स्थानीय समाचार

शुक्लागण्डकीमा भ्रमपूर्ण र मित्था सूचनाबारे सचेतना

June 18, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
स्थानीय समाचार

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला

June 14, 2026
शुक्लागण्डकीद्वारा १ खर्ब १३ करोडको बजेट प्रस्ताव

शुक्लागण्डकीद्वारा १ अर्ब १३ करोडको बजेट प्रस्ताव

June 22, 2026
विद्याद्यालयमा कृषि बैंकको सीएसआर र वित्तीय साक्षरता कार्यक्रम

विद्यालयमा कृषि बैंकको सीएसआर र वित्तीय साक्षरता कार्यक्रम

June 21, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
शुक्लागण्डकीमा भ्रमपूर्ण र मित्था सूचनाबारे सचेतना

शुक्लागण्डकीमा भ्रमपूर्ण र मित्था सूचनाबारे सचेतना

June 18, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • शुक्लागण्डकीद्वारा १ अर्ब १३ करोडको बजेट प्रस्ताव
  • शुक्लागण्डकीद्वारा १ खर्ब १३ करोडको बजेट प्रस्ताव
  • विद्यालयमा कृषि बैंकको सीएसआर र वित्तीय साक्षरता कार्यक्रम
  • शुक्लागण्डकीमा भ्रमपूर्ण र मित्था सूचनाबारे सचेतना
  • प्राध्यापकलाई प्रतिवेदन लेखन सम्बन्धि कार्यशाला
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.