दुलेगौंडा । भानुभक्त बहुमुखी क्याम्पसकी शान्ति मरासिनीले एरिया टप गर्न सफल भएकी छिन् । बिबिएस तेस्रो बर्षमा ७३.२ % अङ्क प्राप्त गर्दै एरिया टप गर्न सफल भएकी हुन् ।
बिबिएस् तेस्रो बर्षमा ३५ जनाले परीक्षा दिएकोमा शान्ति मरासिनी सहित २४ जनाले परीक्षा उत्तीर्ण गर्न सफल भएको क्याम्पस प्रशासनले जनाएको छ ।













