• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २४
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

हरि खरेल by हरि खरेल
May 15, 2026
in स्थानीय समाचार
A A
0
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाको एक विद्यालयले आम निर्वाचनको झल्को दिँदै विद्यालय नायक र सह नायक निर्वाचित गरेको छ । शुक्लागण्डकी नगरपालिका ९ मा अवस्थित तालवेसी माध्यमिक वि‌द्यालयले शुक्रवार वि‌द्यार्थीहरुबिच निर्वाचन प्रक्रियाबाट शैक्षिक शत्र २०८३ को लागि नायक र सह नायक निर्वाचन गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक दामोदर रेग्मीले जानकारी दिए ।

वि‌द्यालयमा निर्वाचनको साप्ताहिक कार्यतालिका प्रकाशित गरि मनोनयन दर्ता देखि मतदाता शिक्षा, मतदान मतगणना र नतिजा घोषणा सम्मको कार्य लोकतान्त्रिक प्रक्रिया‌द्वारा गरिएको हो । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी तथा निर्वाचन प्रहरी सबैको जिम्मेवारी वि‌द्यार्थीहरुले नै गरेका थिए । सामाजिक अध्ययन तथा जिवनोपयोगि शिक्षामा निर्वाचन प्रक्रिया र निर्वाचनमा नागरिकको सहभागिता सम्बन्धि विषयवस्तु रहेकाले आम वि‌द्यार्थीलाइ निर्वाचन सम्बन्धि शिक्षा दिन समेत सहज हुने हुँदा उक्त प्रक्रियाबाट नायक तथा सह नायक चयन गरिएको शिक्षक सुवास चापागाईले बताए ।

वि‌द्यालयको अतिरिक्त क्रियाकलाप सञ्चालन, बालमैत्री बातावरण निर्माण, वि‌द्यालयको योजनामा बालबालिकाको प्रतिनिधित्वको लागि समेत निकै सहज हुने हुँदा विगत ३ वर्ष अगाडिदेखि निर्वाचन प्रक्रिया‌द्वारा नै नायक र सह नायक चयन गरीएको वि‌द्यालयका प्रधानाध्यापक ध्रुव वाग्लेले बताउनुभयो ।

निर्वाचनमा नायक तर्फ लालिगुराँस चुनाव चिह्नका कक्षा ९ का विद्यार्थी कृष्ण थापा मगरले १८९ मत प्राप्त गर्दै विजय प्राप्त गरे भने उनका निकटतम प्रति‌द्वन्दी कक्षा ८ का विद्यार्थी सगरमाथा चुनाव चिह्नका तक्षक चापागाईले ९९ मत प्राप्त गरेका थिए । कुल ३०५ मत खस्दा १७ मत बदर हुन पुगेको थियो ।

त्यस्तै सह नायक तर्फ गैडा चुनाव चिह्न लिएकी कक्षा ९ कि वि‌द्यार्थी काजल के.शि ले २०५ मत प्राप्त गर्दै विजयी भइन् भने उनका निकटतम प्रतिद्वन्दी हात्ती चुनाव चिह्नकी कक्षा ८ की सन्ध्या सुनारले ७७ मत प्राप्त गरेकी थिइन् । सहनायक तर्फ कुल ३०२ मत खसेकोमा २० मत बदर हुन पुगेको थियो । उक्त निर्वाचन प्रक्रियामा कक्षा ३ देखि १० सम्मका वि‌द्यार्थीहरु मतदाता रहेका थिए ।

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.