• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ जेष्ठ २३
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट खेलकुद

लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम

हरि खरेल हरि खरेल
April 19, 2025
- खेलकुद, स्थानीय समाचार
A A
0
लियाे मिनि म्याराथनमा सनम र मनकुमारी प्रथम
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा ।  लियाे क्लब अफ दुलेगौंडा खैरेनीटार मन्त्रले आयाेजना गरेको पाँचौ संस्करणको लियो मिनि म्याराथनको उपाधि पुरूषतर्फ सनम गुरूङ र महिलातर्फ मनकुमारी लामाले हात पारेका छन् ।

दुलेगौंडा स्थित नगरपालिका गेटदेखि वन्केवासम्मकाे ६ किलोमिटर दुरी पुरूषतर्फ गुरूङ २६ मिनेटमा पार गर्दै प्रथम भएका हुन् । यसैगरी गोरखा अजिरकोटका सविन सापकोटा २७ मिनेट १५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै द्वितीय भएका थिए भने  ऋषिङका अमित विश्वकर्मा २७ मिनेट ३० सेकेन्डमा दौड सकाएर तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ६ हजार र ३ हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरी महिलातर्फ लामाले विजेता हुँदा, साधाना सेवा दोस्रो र सञ्जिता बिक तेस्रो भइन । उनीहरुले क्रमशः ३ हजार, १ हजार र ५ सय रुपैयाँ प्रदान गरिएको छ ।

महिलातर्फकाे दाैडमा प्रथम भएकी मनकुमारी लामा नगद ३ हजार, द्वितीय भएकी साधाना सेवाले नगद १ हजार र तृतीय भएकी सञ्जिता बिकले नगद ५ सय साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

क्लबका अध्यक्ष प्रमिला सिग्देलकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुमबहादुर विक, वडा नम्बर ३ का वडाध्यक्ष सचिन भुजेल लगायतले विजेतालाई बधाई साथमा पुरस्कार वितरण गरेका थिए ।

👉 अन्य सम्बन्धित खबरहरु

तालवेसी माविमा विश्व वातावरण दिवस
स्थानीय समाचार

तालवेसी माविमा विश्व वातावरण दिवस

June 5, 2025
नगरपालिकाले जनस्तरबाट सुझाब संकलन गर्ने
स्थानीय समाचार

जेठ २१ गते शुक्लागण्डकीमा सार्वजनिक विदा

June 3, 2025
डिजि  लिंकले दुलेगौंडामा नि:शुल्क स्वास्थ्य शिविर गर्दै
स्थानीय समाचार

डिजि लिंकले नि:शुल्क स्वास्थ्य शिविर गर्दै

June 2, 2025
भोलिदेखि देशभर सार्वजनिक यातायात बन्द
स्थानीय समाचार

भोलिदेखि देशभर सार्वजनिक यातायात बन्द

June 1, 2025
३५२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
स्थानीय समाचार

३५२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण

June 1, 2025
एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई
खेलकुद

एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

June 1, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

भानुभक्तकी शान्तिले गरिन तनहुँ टप

June 1, 2025
तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

तनहुँका शेरबहादुर र रोशन डान्स यूनिभर्समा

May 15, 2025
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

एसइइ कपको उपाधि अमरज्योति र कृष्ण माविलाई

June 1, 2025
निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

निकेशलाई गण्डकी प्रदेशस्तरीय गजल प्रतियोगिताको उपाधि

May 10, 2025
सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

सायानकाे उपचारमा माउन्टका विद्यार्थीकाे सहयोग

May 26, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • तालवेसी माविमा विश्व वातावरण दिवस
  • जेठ २१ गते शुक्लागण्डकीमा सार्वजनिक विदा
  • डिजि लिंकले नि:शुल्क स्वास्थ्य शिविर गर्दै
  • भोलिदेखि देशभर सार्वजनिक यातायात बन्द
  • ३५२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.